coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने सडक सातापछि सञ्चालन

रसुवागढी नाका जोड्ने सडक एक सातापछि सञ्चालनमा आएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको भार्खु डाँडामा गएको पहिरोले सडक कटान गरेपछि गएको सोमबारदेखि सडक अवरुद्ध थियो ।  

सडक डिभिजन कार्यालय नुवाकोटले एक साता लगाएर नयाँ ट्र्याक खोलेपछि आइतबारबाट सडक सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । ‘सडक सञ्चालनमा आएपछि एक सातादेखि रोकिएका मालवाहक कन्टेनर सञ्चालन हुन थालेका छन्,’ उनले भने, ‘अन्य क्षेत्रमा सडक अवरुद्ध भएको छैन ।’ 

प्रकाशित: २८ श्रावण २०७७ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App