८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिजन्स र सहयोगीको एकीकृत कारोबार सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सहयोगी विकास बैंक लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ। सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले शनिबार संयुक्त कारोबार सुरु गरेका हुन्। 

एकीकृत कारोबारसँगै बैंकको कुल शाखा एक सय नौ पुगेको छ भने चुक्तापुँजी नौ अर्ब आठ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

प्रकाशित: २२ असार २०७७ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App