८ वैशाख २०८१ शनिबार
अर्थ

नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सवीच सेयर निस्कासन सम्झौता

नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सविच स्थानिय बासिन्दा र सर्वसाधारणमा शेयर निस्कासन प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ।  

आइतबार प्रत्याभुति पत्रमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका थिए।  

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ। 

प्रकाशित: २१ असार २०७७ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App