६ वैशाख २०८१ बिहीबार
अर्थ

बतास एडब्राइट र भाटभटेनी सुपर मार्केटबीच सम्झौता

बतास अर्गनाइजेसन अन्तर्गतको बतास एडब्राइट र भाटभटेनी सुपर मार्केटबीच नयाँआर्थिक वर्षदेखि व्यावसायिक रुपमा ब्रान्डिङ गर्नेसम्बन्धी सम्झौताभएको छ। सम्झौताअनुसार भाटभटेनी सुपर मार्केटका देशभरका सम्पूर्ण स्टोरमाअबबतास एडब्राइटमार्फत ब्रान्डिङ हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

सम्झौतापत्रमाबतास एडब्राइटका अध्यक्षओसिनबतास र भाटभटेनीकाप्रबन्धनिर्देशक कल्याण गुरुङले हस्ताक्षर गरेको जनाइएको छ।

सुपर मार्केटका सम्पूर्ण शाखामा समय तालिकाअनुसार पप–अपबिक्री केन्द्रको पनि स्थापनागरिने छ। जहाँबाट उपभोक्ताले छुटका साथै विभिन्नकम्पनीको स्टक क्लियरेन्स बिक्रीबाट प्रत्यक्षफाइदालिन सक्नेछन्। यसका साथै अन्तर्राष्ट्रिय स्तरका कस्मेटिक ब्रान्डका फ्री सेम्पलिङ डेमो गर्ने स्टलको पनिप्रबन्धगरिने छ।

प्रकाशित: २१ असार २०७७ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App