६ चैत्र २०८० मंगलबार
अर्थ

बेष्ट फाइनान्सको साधारण सभा सम्पन्न

बेष्ट फाइनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीबार काठमाडौंमा सम्पन्न सभाले आव ०७६/०७७ को लेखापरीक्षक तथा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकहरु अमिरध्वज प्रधान र दिपक ढकालको कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको छ।  

सो अवसरमा शेयरधनीले राखेका प्रश्न, जिज्ञासाको जवाफ संस्थका अध्यक्ष अमिरध्वज प्रधानले दिएको फाइनान्सले जनाएको छ।  

 

प्रकाशित: १८ असार २०७७ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App