१६ चैत्र २०८० शुक्रबार
अर्थ

क्यान महासंघ काभ्रेमा नयाँ कार्य समिति

बनेपा – कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १५ औं वार्षिक साधारण सभा एवं नवौं अधिवेशनले विकास पन्तको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमितिको चयन गरेको छ।

सो समितिको उपाध्यक्षद्वयमा निरन्जन अधिकारी र श्रवण आचार्य, सचिवमा देवकी आचार्य, कोषाध्यक्षमा आनन्द दाहाल र सह–सचिवमा अशोक कुइँकेल निर्वाचित भएका छन्। यस्तै सदस्यमा ऋषिराम गौतम, त्रिलोचन चौलागाईं, ज्ञानेन्द्र थापा, दिपक सापकोटा, रिता श्रेष्ठ, रामचन्द्र न्यौपाने, बिनोद सापकोटा र रुकेश राजभण्डारी रहेका छन्।

प्रकाशित: २५ भाद्र २०७६ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App