२७ असार २०७७ शनिबार
अर्थ

बुढी गण्डकी जल विधुत आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट

काठमाडाैँ - सरकारले बुढी गण्डकी जल विधुत आयोजनाको लागि आगामी वर्षमा १३ अर्ब ५७ करोड बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै उर्जामा सरकारले विशेष प्राथमिकता दिएको बताए । सरकारले सबै प्रदेशमा २ ठुला जलविधुत आयोजना संचालन गरिने बजेट भाषणको क्रममा अर्थमन्त्री खतिवडाले बताए।

प्रकाशित: १५ जेष्ठ २०७६ १७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App