८ वैशाख २०८१ शनिबार
अर्थ

सिद्धार्थ बैंकद्वारा हावाहुरी प्रभावितलाई सहयोग

काठमाडौं – सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका पीडितलाई सहयोग सामग्री प्रदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्लाको स्वर्न गाउँपालिका–४, हर्दिया क्षेत्रका बासिन्दालाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामग्री वितरण गरको जनाएको छ। जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोरप्रसाद सिंह तथा सिद्धार्थ बैंकका प्रदेश, २ का प्रमुख प्रविन ढुंगेलले उक्त सामग्री बाँडेको बैंकले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०७६ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App