८ वैशाख २०८१ शनिबार
अर्थ

केकी सिल्कवेयरको ब्रान्डदूत

काठमाडौं–  नेपालमै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराका सामानको ब्रान्ड सिल्कवेयरले नायिका केकी अधिकारीलाई ब्रान्डदूत नियुक्त गरेको छ। यो नेपालको एकमात्र आइएसओ प्रमाणित कम्पनी भएको प्रबन्ध निर्देशक राजन झाले बताए।केकीलाई कम्पनीले तीन वर्षको लागि ब्रान्डदूत नियुक्त गरेको जनाएको छ।

यस्तै सिल्कवेयर ब्रान्डको धाराका सामान जोनसन इन्टरनेसनल प्रालिले बजारमा ल्याएको हो। कम्पनीले आफ्ना उत्पादनहरुमा १० वर्षको रिपेसमेन्ट ग्यारेन्टी दिने र  विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको पनि उक्त कार्यक्रममा जानकारी दिएको छ। 

 

प्रकाशित: २७ चैत्र २०७५ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App