२३ असार २०७७ मंगलबार
अर्थ

सुनको मूल्य दुई सयले घट्यो

काठमाडाैं – आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच सयले घटेको छ। शुक्रबार ६१  हजार ७ सयमा कारोबार भएको प्रतितोला सुन आइतबार २ सय रुपैयाँले घटेर ६१ हजार पाँच सयमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार प्रतितोला सुन ६१ हजार ७ सयमा कारोबार भएको छ। 

 

प्रकाशित: १९ फाल्गुन २०७५ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App