१६ जेष्ठ २०७७ शुक्रबार
अर्थ

डलरको बिक्री मूल्य ११३ रुपैयाँ ८७ पैसा

काठमाडौं– मंगलबार प्रति अमेरिकी डलरको विक्री मूल्य ११३.७८ पैसा कायम रहेको छ। तर, कुनै ग्राहकले डरल विक्री गर्नु पर्यो भने प्रति अमेरिकी डलर बराबर ११३ रुपैयाँ २७ पैसामात्र पाउने छन्। चालु आर्थिक वर्ष लागेको केही समयदेखि बढ्न थालेको डलरको मूल्य अहिले भने केही स्थिर भएको देखिएको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ १२:४४ मंगलबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App