coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङको दसैंमा क्यास ब्याक अफर

काठमाडौं – सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैंको अवसरमा तोकिएका सामसङ स्मार्टफोनको खरिदमा ग्राहकलाई ‘आकर्षक’ क्यास ब्याक अफर प्रस्तुत गरेको छ।

‘सामसङको दसैं अफर’ नाम दिइएको यो योजनामा ग्राहकलाई उपहार स्वरुप क्यास ब्याक दिइएको कम्पनीले जनाएको छ। यो योजनालाई अझ बढी आकर्षक बनाउन कुनै पनि स्मार्टफोन वा ट्याब्लेट किन्ने ग्राहकमध्येबाट चार हप्तासम्म हरेक हप्ता दुईजना भाग्यशाली विजेतालाई सिंगापुर स्टार क्रुजमा जलयात्रा गराउने कम्पनीको भनाइ छ। यो योजना असोज २८ गतेसम्म लागू हुनेछ।

प्रकाशित: १६ आश्विन २०७५ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App