२७ असार २०७७ शनिबार
अर्थ

बी एन्ड बीको वाकाथन

काठमाडौं – विश्व मुटु दिवसको अवसरमा बी एन्ड बी अस्पतालले स्वस्थ्य मुटुको निम्ति नियमित व्यायामको महत्वलाई जोड दिने हेतुले ‘वाकाथन’ आयोजना गरेको छ।

दुई सय ५० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन  अस्पताल परिसर ग्वार्कोबाट सुरु भई पाटनको मंगलबजार, पुल्चोक, जावलाखेल, कुमारीपाटी र लगनखेल हुँदै अन्त्यमा अस्पताल परिसरमै पुगेर समापन गरिएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ आश्विन २०७५ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App