१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

थानकोटमा सिटिजन्स बैंक

काठमाडौं –  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको थानकोटमा ८०औं शाखा खोलेको छ। सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा–पाठ गरी उक्त शाखाबाट बैंकिङ कारोबार सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

यस बैंकले ८० शाखा, ७३ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइबाट करिब तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: २ आश्विन २०७५ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App