coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

काठमाडौं – आइएमई पे र नेपाल वायुसेवा निगमबीच आइएमईमार्फत हवाई टिकट खरिद गर्न सक्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई पेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेको जनाएको छ ।सम्झौता अनुसार आइएमई पेमा आवद्ध सेवाग्राहीले आइएमई पे प्रयोग गरी निगमद्वारा सञ्चालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट निकट भविष्यमै खरिद गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ८ श्रावण २०७५ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App