coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय ललितकला प्रदर्शनी

काठमाडौं– सामुदायिक विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चको व्यवस्था गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय ललितकला प्रदर्शनी भएको छ।

डिएभी स्कुलले नेपाल आर्ट काउन्सिल, बबरमहलमा ‘स्प्ल्यास अफ कलर्स’ नाराका साथ सो कार्यक्रम गरेको हो ।उक्त कार्यक्रममा सामुदायिक विद्यालयका २२ जना विद्यार्थी, नेपालभरका ७८ जना र भारतका विभिन्न विद्यालयबाट पनि विद्यार्थीको सहभागिता रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।डिएभी स्कुलले सामुदायिक विद्यालयमा विद्यार्थीको सीप र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सो कार्यक्रम गरिएको जनाएको छ ।

प्रकाशित: १८ असार २०७५ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App