१६ चैत्र २०८० शुक्रबार
अर्थ

सिटिजन बैंक आफ्नै भवनमा

काठमाडौं– सिटिजन्स बैंकले विराटनगरको आफ्नो कार्यालय हालको भन्दा करिब पाँच सय मिटर टाढा आफ्नै भवनमा सारेको छ।

आइतबार रंगेली रोडमा कार्यालय सारिएको बैंकले जनाएको छ । बैंकले ७४ शाखा, ७० एटिएम र ९९  शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ५ असार २०७५ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App