८ वैशाख २०८१ शनिबार
अर्थ

गुराँस लाइफको रक्तदान

काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्सले रक्तदान कार्यक्रम गरेको छ । कम्पनी ११ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।केन्द्रीय कार्यालय तीनकुने, क्षेत्रीय कार्यालय बिर्तामोड र बुटवल तथा शाखा कार्यालय धरानमा गरेको कार्यक्रममा दुई सय ३१ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App