३१ असार २०७७ बुधबार
अर्थ

मुक्तिनाथ र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं – मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल सरकारको राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

नेपाल क्लियरिङ हाउस अन्तर्गत एनसिएचएल इसिसी र एनसिएचएल आइपिएसका सुविधा बैंकको सबै शाखाबाट सेवा लिन सकिन्छन् ।कनेक्ट आपिएस ई–पेमेन्ट प्रणालीमार्फत बैंकको ग्राहकले अनलाइनबाटै नेपाल सरकारको राजस्व भुक्तानी लगायत अन्य भुक्तानीसमेत सिधै बैंकको खाताबाट कारोबार गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १५ जेष्ठ २०७५ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App