८ वैशाख २०८१ शनिबार
अर्थ

मुक्तिनाथ र महालक्ष्मी विकास बैंकमा गरिमा रेमिट

काठमाडौं– मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले गरिमा रेमिट सञ्चालनमा ल्याएका छन्।गरिमा रेमिट सञ्चालनका लागि गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र महालक्ष्मी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।मुक्तिनाथसँगको सम्झौतापत्रमा नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र मुक्तिनाथका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेको गरिमाले जनाएको छ ।

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App