१६ चैत्र २०८० शुक्रबार
अर्थ

घोराही र पर्सामा गण्डकी विकास बैंक

काठमाडौं– गण्डकी विकास बैंकले दाङको घोराही र चितवनको पर्सामा शाखा खोलेको छ । घोराही शाखाको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले र पर्सा शाखाको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले उद्घाटन गरेको बैंकले जनाएको छ।

बैंकको आव ०७४-७५ को तेस्रो त्रैमाससम्ममा निक्षेप २० अर्ब ४३ करोड पुगेको छ । कर्जातर्फ १८ अर्ब ३२ करोड पुर्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले ५९ शाखामार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित: ९ जेष्ठ २०७५ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App