१६ चैत्र २०८० शुक्रबार
अर्थ

धनगढीमा गण्डकी विकास बैंक

काठमाडौं– गण्डकी विकास बैंकले कैलालीको धनगढीमा शाखा खोलेको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले ग्राहकलाई प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिएको बैंकले जनाएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको समेत सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ८ जेष्ठ २०७५ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App