३१ असार २०७७ बुधबार
अर्थ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा ३/३ रुपैयाँ बृद्धि गरेको निगमले जनाएकाे छ।

मूल्य बढेसँगै पेट्रोलको प्रतिलिटर १०८ र डिजेल/मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ। निगमका अनुसार ग्यासको मूल्य भने यथावत छ।

प्रकाशित: १९ वैशाख २०७५ २०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App