७ वैशाख २०८१ शुक्रबार
अर्थ

रियल स्कुल अफ नेपाल २०१८ हुने

काठमाडौं– रियल फ्रुट जुसले आफ्नो वार्षिक प्रतियोगिता रियल स्कुल अफ नेपाल २०१८ आयोजना गर्ने भएको छ । रियल जुसले ६ वर्षदेखि उक्त प्रतियोगिता गर्दै आएको छ।  

देशभरका विद्यालयले रियल स्कुल अफ नेपाल बन्न प्रतिस्पर्धा गर्न पाउने कम्पनीले जनाएको छ । प्रतियोगितामा विद्यालयका विद्यार्थीले आफ्नो प्रतिभा, आत्मविश्वास तथा बौद्धिक र टिमवर्क गर्ने क्षमता विकास गर्न पाउने रियल जुस उत्पादक डाबर नेपालले जनाएको छ । यो वर्षको प्रतिस्पर्धा उत्साहजनक हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७५ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App