coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नबिल इन्भेस्टमेन्ट बैंकिङ मोबाइल एप सार्वजनिक

काठमाडौं – नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले ‘अत्याधुनिक’ नबिल इन्भेस्ट एप सार्वजनिक गरेको छ। यो एप गुगलमा रहेका कारण आइओएसमा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

यस मोबाइल एपबाट नबिल इन्भेस्टमेन्टको डिम्याट खाता, पोर्टफ्mोलियो म्यानेजमेन्ट सर्भिस (पिएमएस), सामूहिक लगानी कोष, सेयर बाँडफाँड, सेयर बजार, तथा समसामायिक सूचना जहाँबाट पनि सजिलै प्राप्त गर्न सकिने बैंकिङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ वैशाख २०७५ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App