coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिजी फुड्स र ग्लोकलबीच सम्झौता

काठमाडौ– सिजी फुड्स र ग्लोकल प्रालिबीच ग्लोकल टिन हिरोलाई पुनः वाइवाइ ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भएको छ।

वाइवाइ ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरु गरेको एक कार्यक्रम हो । किशोर–किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रष्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै समाजमा चिनाउन एक कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।वाइवाइ ग्लोकल टिन हिरो लागि आवेदन २२ वैशाखमा खुल्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित: ११ चैत्र २०७४ ००:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App