१६ चैत्र २०८० शुक्रबार
अर्थ

कुलेश्वरमा मुक्तिनाथ विकास बैंक

काठमाडौं– मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले उक्त शाखाको उदघाटन गरेको बैंकले जनाएको छ।

बैंक सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठको अध्यक्षतामा सो शाखाको उदघाटन भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।योसँगै काठमाडौं उपत्यकामा बैंकको शाखा संख्या नौ पुगेको छ । उपत्यका बाहिर ६५ शाखा सहित ७४ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आइरहेको विज्ञप्तिमा छ ।

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App