१५ चैत्र २०८० बिहीबार
अर्थ

एक्साइड ब्याट्रीको क्षेत्रीय डिलर भेला

काठमाडौं– सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गत एक्साइड ब्याट्रीले पूर्वी क्षेत्रका डिलरबीच भेला गरेको छ । भेलामा उत्कृष्ट डिलरहरूलाई सम्मान गरेको कम्पनीले जनाएको छ।

नेसनल इन्टरप्राइजेज इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो । टायर सेन्टर विराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरेको कम्पनीले जनाएको छ ।यस्तै, रामकृष्ण इलेक्ट्रो पावर झुम्कालाई गोल्डेन डिलरको उपाधि प्रदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, मोस्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री टे«डर्स धरान र आकर्षक सोरुमको उपाधि नेसनल इन्टरप्राइजेज इटहरीलाई प्रदान गरिएको छ ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App