coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

म्याराथन दौडमा गण्डकी विकास बैंक

काठमाडौं – गण्डकी विकास बैंक लिमिटेडले म्याराथन दौड प्रतियोगितामा सह–प्रायोजन गरेको छ । पोखरामा भूतपूर्व खेलाडी मञ्चद्वारा प्रायोजित म्याराथन बैंकले सह–प्रायोजन गरेको हो।

म्याराथनमा कर्मचारीहरु समेत सहभागी भएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैकका अध्यक्ष जगनबहादुर गुरुङ, नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र विभागीय प्रमुखहरु सहित अन्य कर्मचारी सहभागी भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App