१६ जेष्ठ २०७७ शुक्रबार
अर्थ

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनको साधारण सभा

काठमाडौं – फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको १६औं वार्षिक साधारण सभा भएको छ।

साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषदका सभापति उमेशराज श्रेष्ठ र दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले गरेको संस्थाले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७४ ०८:०४ मंगलबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App