१६ चैत्र २०८० शुक्रबार
अर्थ

बेनेलीको लियोंसिनो सार्वजनिक

काठमाडौं – नेपाली चलचित्रका अभिनेता अनमोल केसी बेनेलीको नयाँ ब्रान्ड प्रतिनिधि हुन् । मोटरसाइकलका शोखिन केसीले बेनेलीको लियोंसिनो मोटरसाइकल सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

केसी बेनेलीको प्रतिनिधित्व गर्दै बेनेली राइडर्स ग्रुपमा विभिन्न साहसिक यात्रामा सहभागी हुने गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बेनेलीका ब्रान्ड मेनेजर शाश्वत रिजाल लियोंसिनो ब्रान्डमा समकालीन शैली, पारम्परिक भाव र रुचिको साथै समकालीन जोडको समायोजन रहेको बताउँछिन् ।

प्रकाशित: १५ माघ २०७४ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App