coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

यस्तो भयो 'सानमिगल वियर फेष्टिवल (फोटो फिचर)

काठमाडौं- रेडियो नागरिक ९६.५ को आयोजनामा 'सानमिगल वियर फेष्टिवल २०१७' आयोजना भएको छ। नेपालमा पहिलो पटक आयोजना भएको फेष्टिवलमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो। फेष्टिवलमा सुपथ मूल्यमा वियर सहित वारविक्यू, नेवारी फुड र रेष्टुरेन्टको सुविधा रहेको थियो। भृकुटिमण्डपमा भएको वियर फेष्टिवलमा दर्शकहरुले खाना, वियर र म्युजिकको स्वाद एकै ठाउँमा लिएका थिए। परिवर्तन व्यान्ड, विग स्माइल र डिजे फुचेले विशेष सांगीतिक प्रस्तुति दिए।

फेष्टिवलमा विभिन्न वियर गेम समेत आयोजना गरिएको थियो। फेष्टिवल दिउँसो १ बजेबाट राती ८ बजे सम्म चलेको थियो।

भिडियो:

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App