८ वैशाख २०८१ शनिबार
अर्थ

‘रुस्लान वीन–वीन’को विजेता सार्वजनिक

काठमाडौँ –  रुस्लान वीन–वीन अफरको विजेताहरूको नाम सार्वजनिक गरिएको छ । रुस्लान वाटरले गत शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लक्की ड्र मार्फत विजेताहरू छनौट गरेको हो । 

मदिरा व्यवसायी महासंघका अध्यक्ष, महासचिव, होटल व्यवसायी महासंघका अध्यक्ष तथा रेबयनका अध्यक्ष लगायतको उपस्थितिमा गरिएको लक्की ड्रमा कुपन नं ५९६२८०ले बम्पर प्राइज अन्तर्गत डुकाटी मोन्स्टर ८२१ बाइक जितेको थियोे ।

त्यसैगरी रिजन प्राइज अन्तर्गत सात जनाले बेनाली टीएनटी २५० मोटरसाइल जिते । उक्त बाइक जित्नेमा कुपन नं ०९२७८६, ४१७८७४, ६०६८१२, ११५७२९, २५११८८, ७९४९९० र ५५१६९७ रहेका छन् ।

प्रकाशित: ४ वैशाख २०७४ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App