७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालकाे भारू समस्या समाधान गर्न भारतद्वारा एक समिति गठन

काठमाडाैं– नेपाल र भुटानमा रहेकाे भारतीय प्रतिबन्धित नाेटलार्इ सम्बाेधन गर्रने भारत सरकारले एउटा समिति गठन गरेकाे छ। समितिले नेपाल र भुटानमा रहेकाे भारतीय प्रतिबन्धित ५ सय र हजारकाे नाेट साट्ने विषयमा निर्णय लिने छ।

भारतीय रिजर्व बैंकका गभर्नर उरजित पटेलसँगकाे कुराकानीमा उनले यस्ताे बताएकाे नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपालले बताए।

भारत सरकारले गठन गरेकाे उक्त समितिमा भारतीय रिजर्व बैंकका एक प्रतिनिधि पनि सामेल रहेकाे उनले बताए।

 

प्रकाशित: १ मंसिर २०७३ १४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App