१ श्रावण २०७७ बिहीबार
अर्थ

एप्पल वर्ल्डमा ५० प्रतिशत छूट अफर

काठमाडौं– दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको जनाएको छ। एकैछानामुनि विश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले डेड दर्जन मोबाइलको टच एण्ड फिलसहितको काउन्टर राखेको छ। एप्पल वल्र्ड मोबाइलले ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गर्ने व्यवस्था गरेको छ।

मोबाइल एशोसरिजमा ३५ प्रतिशत, मोबाइल मर्मतको सर्भिस चार्जमा ५० प्रतिशत, र मोबाइ खरिदमा मोडल हेरी ५० प्रतिशत सम्म छूटको व्यवस्था गरेको जनाएको छ।  मल्टिब्राण्ड सोरुमको प्रमोशनका लागि ल्याइएको बिशेष छुट योजनाअन्तर्गत जुनसुकै मोबाइलमा समस्या आए पनि ६० मिनेटमै मर्मत गरिने र साथै  मोबाइलएक्सचेन्जमा राम्रो भ्यालु दिने सुबिधा समेत रहेको उक्त कम्पनीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७३ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App