coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आन्तरिक हवाइ इन्धन मूल्य प्रतिलिटर ५ रूपैयाँ घट्यो

काठमाडौं– नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर ९९ रुपैयाँबाट ५ रुपैयाँ घटाई ९४ रुपैयाँ मूल्य कायम गरेको निगम प्रवक्ता भानुभक्त ढकालले बताए।

अन्तर्राष्ट्रिय बजारमै हवाइ इन्धनको मूलय घटेपछि नेपालमा पनि घटाएको निगमले जनाएको छ।

निगमको यो निर्णयसँगै अब नेपालका आन्तरिक हवाइ यातायात सेवा प्रदायक कम्पनीहरुले पनि आन्तरिक उडानको भाडा दर घटाउने छन्।

प्रकाशित: ३१ भाद्र २०७३ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App