४ वैशाख २०८१ मंगलबार
अर्थ

वेस्टर्न युनियनद्वारा ‘दशै सुनपति’ विजेता घोषणा

वेस्टर्न युनियन मनी ट्रान्सफर सुपर एजेन्टले ‘दशैं सुनपति’ अभियानको विजेता घोषणा गरेको छ। सुनपति अभियानमा रेबिका सुनुवार विजेता बन्दै १० तोला सुन जित्न सफल भएकी छिन्। नेपालमा पच्चीस वर्षभन्दा बढी समयदेखि सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैं, तिहार र छठलाई लक्षित गरी दशैं पर्वअघि नै चाडपर्व अभियान सुरु गरेको हो। बम्परमा दश तोला सुनबाहेक, दश हप्तासम्म हरेक हप्ता भाग्यशाली विजेताहरूले साप्ताहिक लक्की ड्रबाट दशवटा चाँदीको सिक्का, दश मिक्सर ग्राइन्डर र दस इन्डक्सन कुकर जितेका छन्।  

समग्र अभियानमा तीन सय विजेताले आफ्नो पुरस्कार दाबी गरिसकेको मनी ट्रान्सफरले जनाएको छ ।

प्रकाशित: १३ मंसिर २०७९ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App