coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मनकामना दर्शन प्रालि सम्मानित

मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेबापत सम्मान गरेको छ। ११ औं राष्ट्रिय कर दिवसको अवसरमा कम्पनीलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको हो।

विसं २०५५ देखि सञ्चालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७९ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App