coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एलजीको आकर्षक क्यास ब्याक अफर

एलजीले आफ्ना टेलिभिजन उत्पादनहरूमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ।

क्यास ब्याक योजना अन्तर्गत ग्राहकले एलजी टिभीमा ३५ प्रतिशतसम्म छुट पाउने तथा एलजी नानोसेल टिभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, शून्य प्रतिशत आकर्षक ईएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउने कम्पनीले जनाएको छ।  

यस योजना अन्तर्गत ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीका विभिन्न मोडल समावेश छन्। ग्राहकले देशभरका कुनै पनि एलजी सोरूम र एलजीको अधिकृत बिक्रेता कहाँ गएर यी टिभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।  

खेलकुद भइरहेका वेला दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई ध्यान दिँदै कम्पनीले एलजी टिभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने विश्वास लिएको छ। 

प्रकाशित: ७ मंसिर २०७९ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App