coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकद्वारा विशेष छुट

मुक्तिनाथ विकास बैंकद्वारा सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजे’ रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्नेबारे सम्झौता भएको छ। बैंकले आफ्ना भिसा/डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन उक्त सम्झौता गरेको हो।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले फुड एण्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App