‘दुई नम्बरीले संसद कब्जा गरे, कोही कम्युनिस्ट रहेनन्, कांग्रेस डम्पिङ साइटजस्तो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामनारायण विडारीले २ नम्बरी ठेकेदारले संसद कब्जा गरेको बताएका छन्। संघीय संसद र प्रदेशसभामा पेटी ठेकेदारले...

युवावस्थामै उच्च रक्तचाप

युवावस्थामै उच्च रक्तचाप

पहिले निश्चित उमेर पुगेपछि मात्र देखिने रगत तथा मुटुसम्बन्धी रोग पछिल्लो समय वृद्ध, युवा सबैमा बढ्दै गएको छ। रक्तचाप बढी...

माधव कमरेडले पछि त्यसलाई सहजरुपमा लिनु भयो : नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता)

माधव कमरेडले पछि त्यसलाई सहजरुपमा लिनु भयो : नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता)

एउटा जननिर्वाचित सरकार, जनताको मतदानबाट संवैधानीक प्रकृया पुरा गरेर आएको प्रधानमन्त्रीले चाहि मेरो केहि दिन बाँकी छ भनेर बोल्ने अपेक्षा...

प्रतिगामी शक्ति फेरि चल्न खोजिरहेका छन्, चनाखो हुनुपर्छः प्रवक्ता श्रेष्ठ (भिडियो)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बेला आएको बताएका छन्।

‘रेबिज लागेका बिरामी हेरेर धेरै पटक रोएको छु’

‘रेबिज लागेका बिरामी हेरेर धेरै पटक रोएको छु’

शनिबार, ०७ भदौ २०७६

सन् २००१ मा टेकु अस्पतालमा जापानिज इन्सोफ्लाइटिस, कालाजार र मलेरियाका धेरै बिरामी आउँथे र धेरैको मृत्यु पनि हुन्थ्यो। त्यसबेला तराईमा उपचारको व्यवस्था नभएकाले घण्टाघण्टामा झाडापखालाका बिरामी भर्ना र डिस्चार्ज हुन्थे। बिरामी राख्ने ठाउँ नै थिएन। त्यसकारण मैले यही विषय पढेर उपचार र अनुसन्धानमा योगदान दिने निधो गरें।

पश्चिमा मुलुकमा पूर्वीय दर्शन र संस्कृतबारे रुची र आकर्षण बढेको छः प्राडा आचार्य

बुधबार, ०४ भदौ २०७६

विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा प्राच्य विद्या विभागअन्तर्गत पूर्वीय धर्म र नीतिशास्त्रबारे अध्यापन गराउने प्राध्यापक डा. दिवाकर आचार्यले पश्चिमा मुलुकमा पूर्वीय दर्शनबारे रुची र आकर्षण बढेको बताएका छन्।

भारतसँग नेताहरुको सम्बन्ध ब्युरोक्रेसीभन्दा माथि पुगेन (अन्तर्वार्ता)

भारतसँग नेताहरुको सम्बन्ध ब्युरोक्रेसीभन्दा माथि पुगेन (अन्तर्वार्ता)

बिहिबार, ३० साउन २०७६

अमेरशकुमार सिंह नेपाली कांग्रेसका सांसद हुन्। भारतको जवाहरलाल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधी गरेका सिंह नेपाल भारत सम्वन्धमा विशेष चासो राख्छन्। सिंहसँग नेपाल भारत सम्वन्ध लगायतका विषयमा नागरिक फ्रन्टलाइनमा गरिएको कुराकानीको सम्पादित अंश ।

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन’

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन’

शनिबार, १८ साउन २०७६

हालसम्मको अबस्थामा बाह्य पर्यटकहरू नेपाल भिœयाउन नेपाल पर्यटन बोर्डले नियमित गरिराखेको कार्यक्रम बाहेक नेपाल वायुसेवा निगमको संभावित उडानहरू प्रभावकारी रुपले अघि बढ्न नसकेको र भ्रमण वर्षका कार्यक्रमहरू पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु त परै जाओस्, देशभित्र पनि भ्रमण वर्ष सम्बन्धी कुनै गतिविधि नभएको अबस्थामा बीस लाख पर्यटक भिœयाउने महत्वपूर्ण कार्यमा तुषारापात हुन सक्ने संभावना देखिन्छ।

कांग्रेसमा परम्परागत गुट नरहन सक्छन् : प्रदीप पौडेल (अन्तर्वार्ता)

कांग्रेसमा परम्परागत गुट नरहन सक्छन् : प्रदीप पौडेल (अन्तर्वार्ता)

शुक्रबार, १७ साउन २०७६

प्रदीप पौडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। नेपाल विद्यार्थी संघको अध्यक्ष समेत रहेर चर्चामा आएका पौडेल पार्टी भित्र पनि प्रतिपक्षी देखिन्छन्। पौडेलसँग जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रित भएर गरिएको कुराकानी।

कांग्रेस बदलिन्छ, देउवा अब सभापति बन्नु हुन्नः प्रदीप पौडेल (भिडियो)

बुधबार, १५ साउन २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व फेरिने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम ‘फ्रन्टलाइन’मा पत्रकार श्रीराम पौैडेलसँग कुरा गर्दै नेता पौडेलले १४ औं महाधिवेशनले नेतृत्वदेखि सांगठनिक संरचनासम्म धेरै कुरा परिवर्तन गर्ने स्पष्ट पारे।

‘शुद्धीकरण यही प्रदेशबाट सुरु हुन्छ’

‘शुद्धीकरण यही प्रदेशबाट सुरु हुन्छ’

मङ्गलबार, १४ साउन २०७६

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई संघीयता कार्यान्वयनको अवस्थाप्रति सन्तुष्ट छैनन्। उनका पछिल्ला अभिव्यक्ति यसैका प्रमाण हुन्। तर उनी संघीयता कार्यान्वयनको दिशा भने सही रहेको बताउँछन् र गन्तव्य हासिल हुनेमा आशावादी देखिन्छन्। प्रदेशको नेतृत्व गरेको डेढ वर्षमा सोचेअनुसार काम गर्न नसकेको स्वीकार गर्ने मुख्यमन्त्री राई अब कार्यसम्पादनका दृष्टिले फड्को मार्ने आधार तयार भएको दाबी गर्छन्। प्रदेशको अवस्था र आगामी योजनाबारे मुख्यमन्त्री राईलाई नागरिककर्मी राजु अधिकारीका प्रश्न–

भारतले नेपालबाट तीन कुरा चाहेको छ  : रमेशनाथ पाण्डे (अन्तर्वार्ता)

भारतले नेपालबाट तीन कुरा चाहेको छ : रमेशनाथ पाण्डे (अन्तर्वार्ता)

बिहिबार, ०९ साउन २०७६

रमेशनाथ पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन्। पाण्डेसँग सञ्चार, पर्यटन, सामान्य प्रशासन, उद्योग लगायतका मन्त्रालय सम्हालेको अनुभव छ। विशेषत: पाण्डे नेपालको अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीतिक मामलाका जानकार मानिन्छन्। उनले आफ्ना अनुभवहरु समेटेर 'कुटनीति र राजनीति' पुस्तक समेत लेखेका छन्। पाण्डेसँग नागरिक फ्रन्टलाइनमा गरिएको कुराकानी।

'दुई अध्यक्षबीचको सहमति साक्षी बस्ने साथीहरुलाई थाहा होला' (अन्तर्वार्ता)

'दुई अध्यक्षबीचको सहमति साक्षी बस्ने साथीहरुलाई थाहा होला' (अन्तर्वार्ता)

बिहिबार, १९ असार २०७६

पार्टी एकीकरणमा भएको विलम्बका कारण नै यस्तो अवस्था आएको हो जस्तो लाग्छ। पार्टी एकीकरणको तीन महिनाभित्र यो सवै सक्ने भन्ने थियो। हामीले राजनीतिक प्रतिवेदन र विधान पनि तदनुकूल नै तयार गर्‍यौं। विलम्बकै कारण यस्ता समस्याहरू उत्पन्न भएका हुन्।

‘सत्य कुरा बोल्नै कम्युनिस्ट बनेको हुँ’

‘सत्य कुरा बोल्नै कम्युनिस्ट बनेको हुँ’

बुधबार, १८ असार २०७६

–प्रदेश सरकारका कतिपय अधिकार खोस्ने, आफूतिर केन्द्रित गर्ने ढंगले संघीय सरकार अघि बढेको छ। अबको बजेट कार्यान्वयन गति तीव्र हुन्छ। आगामी आर्थिक वर्ष शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेका छौँ।

त्यसपछि सरकारसँगको आश सकियो : शेखर कोइराला (अन्तर्वार्ता)

त्यसपछि सरकारसँगको आश सकियो : शेखर कोइराला (अन्तर्वार्ता)

बिहिबार, १२ असार २०७६

शेखर कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। कोइराला परिवार भित्रका उनको पार्टीमा छुट्टै प्रभाव छ। नागरिक फ्रन्टलाइनमा उनले कांग्रेसको भूमिका र सरकारका गतिविधिबारे खुलेर कुरा गरे।

कांग्रेसको १४औं महाधिवेशनमा हिन्दुराष्ट्रको एजेण्डा गम्भीरताका साथ उठ्छः शेखर कोइराला

बुधबार, ११ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय प्रमुखताका साथ उठ्ने बताएका छन्।

‘कवितामा ट्विस्ट चाहिन्छ’

‘कवितामा ट्विस्ट चाहिन्छ’

बुधबार, ११ असार २०७६

अहिलेको साहित्य गुटउपगुट, जातजाति, वर्ग, लिंग, क्षेत्रभन्दा माथि उठेर जानुपर्छ। अझ ठ्याक्कै भन्नुपर्दा पार्टीभन्दा माथि उठ्नुपर्छ।

लोक सेवाको विज्ञापनमा त्रुटि छैन, छलफल गर्न तयार छु  : लालबाबु पण्डित (अन्तर्वार्ता)

लोक सेवाको विज्ञापनमा त्रुटि छैन, छलफल गर्न तयार छु : लालबाबु पण्डित (अन्तर्वार्ता)

बिहिबार, ०५ असार २०७६

लोक सेवा आयोगको विज्ञापन संघीयताको भावना विपरित भएको भन्दै विरोध भइरहेको छ। संसदको राज्य व्यवस्था समितिले लोक सेवाको विज्ञापनलाई रोक्न समेत भनिसकेको छ। तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भने आयोगले निकालेको विज्ञापन संवैधानिक भएको बताउँछन्। यही विषयमा केन्द्रित रहेर नागरिक फ्रन्टलाईनमा मन्त्री पण्डितसँग गरिएको कुराकानीको सम्पादित अंश।

अधिकार नदिँदा बेरोजगारजस्तै भएका छौँः मुख्यमन्त्री शाही

अधिकार नदिँदा बेरोजगारजस्तै भएका छौँः मुख्यमन्त्री शाही

शुक्रबार, ३१ जेठ २०७६

ठूलो भूगोल र थोरै जनसंख्या भएको कर्णाली प्रदेशमा रोग, भोक, गरिबी र अशिक्षा व्याप्त छ। यहाँका ५२ प्रतिशत जनता गरिबीको रेखामुनि छन्।

‘गुठी विधेयक भूमाफियाको स्वार्थमा आयो, जनप्रतिनिधिले निराश हुँदै सडक संघर्ष नगरी नहुने भयो भने’

बुधबार, २९ जेठ २०७६

पुरातत्वप्रेमी गणपतिलाल श्रेष्ठले गुठी विधेयक भूमाफियाको स्वार्थमा आएको बताएका छन्। भूमाफियाको पक्षमा आएको विधेयक खारेज हुनुपर्ने उनको माग छ। ‘यो विधेयक जनमुखी, संस्कृति सम्पदामुखी आएन। फिर्ता गरेर परिमार्जन गरौं। संरक्षणको नीति र कडा कानुन आओस। तर, सम्बन्धित गुठियार तथा विज्ञ राखेर पुनर्लेखन हुनुपर्यो’, उनले भने।

Ncell Footer Ad