सेयरमा यसपालि कुरो अर्कै छ!

सोमबार, ०६ असार २०७३

सेयर बजार पछिल्ला दिनमा नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको छ। समग्र बजार परिसूचक नेप्से १५ सय माथि पुगेको छ। स्टक एक्सचेन्जको शुरुआती समयमा वर्षभरि हुने कारोबार अहिले एकै दिनमा हुन थालेको छ। गत सोमबार मात्रै दुई अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर बजारप्रति यो आकर्षणका पछाडि केही कारण छन्।

नयाँ शक्ति र अर्थतन्त्र

सोमबार, ०६ असार २०७३

नारा बनाउन नेपालका कम्युनिस्ट खप्पिस छन्। नाराले मात्र देश विकास हुने भए विगत पच्चीस वर्षमा नेपालीले जति मीठा नारा संसारका कुनै देशका नागरिकले सुनेका छैनन् होला। आर्थिक विकासको नाराका साथ गठन भएको पार्टीको आर्थिक नीति भने पार्टी गठनकौ भेला र बन्द सत्रले पारित गर्न सकेन।

तमलोपाको ताप

सोमबार, ०६ असार २०७३

तमलोपाको वैचारिक अस्पष्टता चिर्र्दै परिवर्तित समय र सन्दर्भअनुकूलको व्याख्या/विश्लेषण गर्न यो महाधिवेशनले केही ठोस र वैज्ञानिक प्रस्ताव गर्नैपर्ने देखिन्छ।विधान र अवधारणापत्रअनुसार तमलोपा मध्यमार्गी लोकतान्त्रिक पार्टी हो। लोकतन्त्र तमलोपाको ढुकढुकी हो। तर, पनि तमलोपा कतिपय सवालमा स्पष्ट देखिँदैन।

सत्तासीनबाटै संविधान उल्लंघन !

आइतबार, ०५ असार २०७३

स्थानीय विकास मन्त्रालय सम्हालिरहेका कमल थापा संविधानविरोधी काम गरिरहेका छन् । अर्का उपप्रधान तथा सहकारी, गरिबी निवारणमन्त्री चित्रबहादुर केसी अन्तरिम संविधानदेखि नयाँ संविधानसम्मै सुरक्षित गरिएको संघीयता खारेजी अभियानको नेतृत्व गर्दै आएका छन् ।

स्थिानीय सरकारको महत्व

आइतबार, ०५ असार २०७३

नेपालको संविधान २०७२ मा तीन तहको सरकारको स्पष्ट व्यवस्था गरिएको छ तर यो व्यवस्थाको पृष्ठभूमिमा २०४९ सालमा भएको स्थानीय तहअन्तर्गत गाउँ विकास समिति (गाविस), नगरपालिका र जिल्ला विकास समिति (जिविस)को निर्वाचनपछि गठन भएका गाविस महासंघ, नगरपालिका संघ र जिविस महासंघका निर्वाचित पदाधिकारीको धेरै ठूलो भूमिका थियो भन्ने थोरैलाई मात्र ज्ञात होला ।

संविधानपछि पनि समस्या उस्तै

आइतबार, ०५ असार २०७३

विधान निर्माण भएर नयाँ सरकार, नयाँ राष्ट्राध्यक्ष र नयाँ सभामुख पाएको मुलुकले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान कार्यान्वयन भएको अनुभूति गर्न सकिरहेको छैन ।

विस्मृत प्रेमको पुन:स्मृति

आइतबार, ०५ असार २०७३

बाल्यकालदेखि नै मलाई स्वामी विवेकानन्दको तेज, बुद्धको शान्ति, गान्धीको सादगी, अहिंसा र त्यागले अति प्रभावित गथ्र्यो । यिनै मेरा आराध्य थिए र तिनको तस्बिर म जहाँ बसे पनि कोठामा झुण्ड्याउँथेँ । म सानो छँदा नेपालमा बुद्ध धर्म फस्टाएको थिएन । पटना इन्जिनियरिङ कलेजमा पढ्दा एकचोटि बोधगया जाने तीव्र इच्छा अनायास मभित्र पैदा भयो । बोधगया त्यहाँबाट धेरै टाढा छैन ।

भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरी

आइतबार, ०५ असार २०७३

भारतमा अंग्रेजले करिब दुई सय वर्षसम्म निरन्तर शासन चलाए । अंग्रेज लखेट्ने आन्दोलनको संगठित थालनी सन् १८५७ को सिपाही विद्रोहबाट भएको थियो । त्यसपछिका दिनमा महात्मा गान्धीको नेतृत्वमा नमक सत्याग्रहदेखि विदेशी वस्त्र बहिष्कारजस्ता आन्दोलन भए ।

दूर भए अम्बर

बुधबार, २६ जेठ २०७३

संगीतज्ञ अम्बर गुरुङ हामी सबैबाट दूर भएका छन् । उनको निधनले नेपाली गीत–संगीतका क्षेत्रमा एउटा रिक्तता महसुस हुन पुगेको छ । उनका दर्जनौँ सुमधुर सांगीतिक सृजना छन्, जसले स्रोतालाई सधैँ मन्त्रमुग्ध पार्दै आएको छ । उनी गीत, संगीत र गायनका त्रिवेणी नै थिए । उनका केही निबन्ध पनि प्रकाशित छन् भने नाटकमा समेत संगीत दिएका छन् ।

अखण्ड नेपालको मार्गचित्र

बुधबार, ०८ बैशाख २०७३

नयाँ संविधान जारी भएसँगै देशमा राष्ट्रियता र देशभक्तिको नयाँ युग सुरु भएको भनिँदैछ।

अभिनेत्रीलाई गाली!

मङ्गलबार, ०७ बैशाख २०७३

काम, नाम र दामले मालामाल देखिने फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरु

नयाँ नेपालको नयाँ शक्ति

मङ्गलबार, ०७ बैशाख २०७३

देशमा अहिले नयाँ शक्तिबारे व्यापक चर्चा चलिरहेको छ।

संविधान विरोधको औचित्य

मङ्गलबार, ०७ बैशाख २०७३

भारत नेापलको सबैभन्दा ठूलो आर्थिक र राजनीतिक सहयोगी हो।

ओलीको उधुम

मङ्गलबार, ०७ बैशाख २०७३

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले

कांग्रेस संसदीय दलको कार्यसमितिमा

शुक्रबार, २६ चैत २०७२

कांग्रेस संसदीय दलको कार्य समितिको लागि भएको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवा पक्षनै हाबी भएको छ। २२ सदस्यीय कार्यसमितिको लागि आज बिहान भएको निर्वाचनमा

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।