डा. गोविन्द, गगन र गन्तव्य

आइतबार, १२ भदौ २०७३

गरिबको स्वास्थ्य सेवालाई ध्यानमा राखी केही काम भइदिए स्वास्थ्य मन्त्री गगनलाई मुलुकले कालान्तरसम्म सम्भि्करहन पाउने थियो। त्यो कामको थालनी डा. गोविन्द केसीका मागबाटै गर्नुपर्छ।

गान्धीवादी पत्रकारको त्यो समय

आइतबार, १२ भदौ २०७३

उनी नैतिकतामा जोड दिँंदै भन्थे– पत्रकारिता सुधार्न पत्रकारले आफैं आफ्नो चरित्र सुधार गर्नुपर्छ। हामी अरुलाई उपदेश दिएरमात्रै बाँच्छौं तर नैतिक बलविनाको उपदेशक खोक्रो हुन्छ।

आर्थिक मोडलको छनोट

आइतबार, १२ भदौ २०७३

भारत खुला आर्थिक मोडल अवलम्बन गर्दै द्वैधमार्गी रणनीतिबाट, चीन ४ दशकअघिदेखिको खुला नीतिसँगसँगै मिश्रित मोडलबाट र जापान निर्यात एवं घरेलु लगानी प्रेरित मोडल अपनाएर आर्थिक शिखर चुम्दै गरेका राष्ट्र हुन्।

आदिवासी र माफी

आइतबार, १२ भदौ २०७३

शीघ्रातिशीघ्र नेपाल सरकारले आदिवासी जनजातिसँग माफी मागेर संविधान पुनर्लेखनसहित जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक प्रणाली अवलम्बन गरेमा नेपालमा दिगो शान्ति र विकास हुनेछ।

आकार लिनै सकस

शुक्रबार, १० भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएयताका तीन साता समय कठिनतापूर्वक गुजारेका छन्। सरकारलाई पूर्णता दिन उनलाई सत्तासाझेदार दलमा रहेको किचलोले उत्तिकै अप्ठ्यारो पारेको छ। सत्तारुढ नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुनै तीन साताभन्दा बढी लागेको छ।

सेतो कमिजको सकसक

शुक्रबार, १० भदौ २०७३

दैनिक प्रयोगका सामान्य शब्दबाहेक प्रत्येक अभिव्यक्तिलाई कम्तीमा दुईटा अर्थ बोक्नुपर्ने हुन्छ। भन्नेले आफ्नो आशय व्यक्त गर्न आफूले जानेका शब्दमध्ये सबभन्दा उपयुक्त उक्ति छनोट गर्छ। सुन्नेहरूले त्यही कुरालाई आफ्नो ज्ञान, अपेक्षा र अनुभवको आलोकमा अर्थ्याउँछन्। कुराकानीका क्रममा असमझदारी मेटिँदै जान्छन्।

मुसहर, मन र नेता

शुक्रबार, १० भदौ २०७३

‘हाम्रा बच्चाहरु स्कुल जाँदैनन्। सरकारले दलितलाई दिने भनेर पढाएको रु ४०० पनि हामीले पाउँँदैनौँ। मास्टरले त तलब भत्ता खान्छ। रक्सी खान्छ, बच्चालाई कहाँ पढाउँछ  त!’ प्रमिला मुसहरले भनिन्। सर्लाहीको बबनगञ्ज ग्राहाटोलको मुसहर बस्तीमा हामी दिउँसो २ बजे पुगेका थियौँ, बच्चाहरु सबै वरिपरि खेलिरहेका थिए। साना बच्चाहरु प्रायः अर्धनग्न र कुपोषित नै थिए।

भारत भ्रमण र चलाइएका भ्रम

शुक्रबार, १० भदौ २०७३

विशेष दूतका हैसियतले नयाँ सरकारका दुई उपप्रधानमन्त्री चीन र भारतको भ्रमणबाट फर्किएपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणलाई लिएर अनेकौँ कोणबाट चर्चा/परिचर्चा सुरु भए। सबभन्दा चर्चामा रहेका विषय फास्ट ट्र्याक र जलविद्युतबारे हो।

मदिराप्रेमी पाहुना

बिहिबार, ०९ भदौ २०७३

भारतको बिहार राज्य मदिरामुक्त घोषित भएपछि नेपाली सीमावर्ती बजारहरूमा मदिराप्रेमी छिमेकी पाहुनाको आगमन बढेको छ। उनीहरूको आगमनसँगै दुर्लभ भारतीय मुद्राको पउल हुँदा खुसीसँगै त्यसले ल्याउने विकृतिप्रति चिन्ता बढ्न थालेको छ। निश्चय पनि हामी नेपाली आतिथि सत्कारमा संसारभर कहलिएका छौँ। यथार्थमा यो हाम्रो संस्कृति र संस्कार पनि हो तर मदिराप्रेमका कारण ओइरिने पाहुनाबाट हुने प्राप्तिलाई कसरी लिने भन्नेमा अहिल्यै प्रस्ट हुनु आवश्यक छ।

सम्भव छ बाहिरी चक्रपथ?

बिहिबार, ०९ भदौ २०७३

गणतन्त्र नेपालको राजधानी क्षेत्रको समग्र विकासका लागि अपरिहार्य अवस्थाका रूपमा हृदयङ्गम गरेर राज्यले उच्च प्राथमिकतामा राखी बाहिरी चक्रपथको कार्य अगाडि बढाउनुपर्छ। अनि मात्र काठमाडौं उपत्यकाको मुहार फेर्न सकिन्छ।

मधेसी मोर्चाको सिंहदरबार प्रवेश

बिहिबार, ०९ भदौ २०७३

नेकपा एमाले र मधेसवादी पार्टीहरुबीच विचार र विश्वासको गहिरो संकट छ तर नेपाली कांग्रेस र माओवादी केन्द्रलाई पनि मधेसी जनताले आँखा चिम्लेर विश्वास गरिहाल्नुपर्ने कुनै कारण छैन।

डाक्टरले छामेको विषाक्त नाडी

बिहिबार, ०९ भदौ २०७३

मंगलबार बिहान डा. दिनेशचन्द्र पोखरेलसामु आफ्नै स्वास्थ्य जाँच भइरहेको थियो, बिहानको ६ः३० बजे। चिकित्सा कक्षको बेडमा यो पंक्तिकार पल्टिएको थियो, डाक्टर मेरा हातको नाडी छामिरहेका थिए। हातले नाडीको चाल पत्ता लगाउँदै गर्दा उनी मुलुकको प्रमुख रोगबारे चर्चा गर्दै थिए।

व्यवस्था र शासक फेर्यौँ तर...

बिहिबार, ०९ भदौ २०७३

कुनै समय बालबालिकाले लय हालेर गाउने गरेको 'खोइ दुलो? गाईले कुल्च्यो, खोइ गाई? खोलाले बगायो, खोइ खोलो? सुक्यो' यतिबेला अहिले हाम्रो विकासे कामसँग ठ्याक्कै मिल्न गएको छ। नेकपा एमालेको नेतृत्वमा २०५१ सालमा गठित सरकारले 'आफ्नो गाउँ आफैँ बनाउँ' भन्ने नाराका साथ गाउँगाउँमा बजेट पठाउँदा स्थानीय निकाय निर्वाचित प्रतिनिधिबाट चलेको थियो।

राम्डी मस्टो थानको मेला

बिहिबार, ०९ भदौ २०७३

बझाङमा कृष्णाष्टमीका दिन कृष्णको पूजासँगै अर्को महत्वपूर्ण मानिएको मस्टोको राम्डी थानमा मेला पनि लाग्छ। अन्य साना ठूला विभिन्न मन्दिरमा पूजा होम आदि हुने गरे पनि त्यस दिन मेला लाग्ने यो प्रसिद्ध थानमा टाढाटाढाबाट मानिस आउँछन्।

निर्वाचनको नियमितता

बुधबार, ०८ भदौ २०७३

मुलुक नजाँनिदो गरी चुनावी चर्चातर्फ प्रवेश गर्न थालेको छ । नहोस् पनि किन ? आगामी माघ ७ गते वर्तमान संसद्को आयुसमेत पूरा हुन्छ।

उत्तर–दक्षिणको आशा–विश्वास

बुधबार, ०८ भदौ २०७३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधान मन्त्री भएसँगै यतिखेर नेपालका दुई छिमेकीको विश्वास पाउन र उनीहरुबाट सहयोगको सम्भावना खोज्न निकै उत्सुक देखिएका छन्।

ट्राफिक जाम कम गर्ने उपाय

बुधबार, ०८ भदौ २०७३

ट्राफिक जामको समस्याले अहिले विश्वभर नै विकराल रूप लिइरहेको छ । विकासोन्मुख मात्र नभएर विकसित मुलुकका बासिन्दा पनि ट्राफिक जामका कारण आजित भइरहेका छन्।

निराहार उपासनाको अन्तर्य

बुधबार, ०८ भदौ २०७३

प्रत्येक महिना शुक्ल र कृष्ण दुवै पक्षमा एकादशी तिथि पुनरावृत्त भइरहन्छ, खगोलीय गतिमानअनुरुप निरन्तर एकै ढर्राले । ग्रहगोचरहरुका आपसी आकर्षण गुरुत्वाकर्षणले यसलाई निरन्तरता दिएको छ, दिई नै रहन्छ।

पुरानो मुद्दा, नयाँ सरकार

बुधबार, ०८ भदौ २०७३

सरकार गठन/विघटन नियमित भई नै रहेको छ । प्रधान मन्त्रीहरुका भाषण, आरोप÷प्रत्यारोप, नाटक दिनहुँ देखिरहेका छौँ।

अवैध सुन रोक

मङ्गलबार, ०७ भदौ २०७३

विगत चार महिनादेखि सुन आयात अत्यन्तै न्यून छ। बैंकहरूसँग भएको सुन पनि बिक्री भएको छैन। तर, बजारमा सुनको कारोबार दैनिक करिब १० करोडबराबरको भइहरहेको छ। कुनै समय आयात सामान्य मात्रामा घट्दा पनि बजारमा सुन अभाव भइहाल्थ्यो, तर अहिले अवस्था फरक देखिएको छ।

Ncell Footer Ad