धनीबाट लिने, गरिबलाई बाँड्ने

बुधबार, ०८ असार २०७३

अन्तर्राष्ट्रिय विकास सहयोगको मुख्य सिद्धान्त ‘रबिन हुड’मा आधारित छ । धनीबाट पैसा जम्मा गर र गरिबलाई बाँड । यही कुरा दिमागमा राखेर राष्ट्रिय विकास निकाय, द्विपक्षीय संस्था, गैरसरकारी संस्थाहरूले वर्षको १ सय ३५ अर्ब डलर धनी मुलुकबाट जम्मा गर्दै गरिब मुलुकमा स्थानान्तरित गरिरहेका छन् ।

भट्टराईको रातो टोपी

बुधबार, ०८ असार २०७३

डा.बाबुराम भट्टराईको संयोजकत्वमा गठित ‘नयाँशक्ति नेपाल’को तामझामका साथ २०७३ साल जेठ ३० गते दशरथ रंगशालामा उद्घाटन भयो । कार्यक्रममा स्वदेशी तथा विदेशी पाहुनाले आ–आफ्नो शुभकामना मन्तव्य दिए । नेपालका प्रायः सबै टेलिभिजन च्यानलले त्यसको प्रत्यक्ष प्रसारण गरे ।

योग सबैका लागि

बुधबार, ०८ असार २०७३

विगत केही वर्षयता योग शब्द निकै लोकप्रिय बनेको छ । पश्चिमी मुलुकमा योग शब्दलाई अंग्रेजीकरण गरेर ‘योगा’ भनेर फेसनको रूपमा प्रचलित गरिदिएपछि हामी पनि अब त्यो फेसनको अनुरागी बन्न थालेका छौँ । योग हाम्रै भूखण्डमा, यही हिमालय भूमिमा उद्भुत भएको प्राचीन जीवन विज्ञान हो ।

युवापिँढीमा राजनीतिक वितृष्णा

मङ्गलबार, ०७ असार २०७३

भर्खरै प्रवेशिका परीक्षा उत्तीर्ण गरेका किशोर–किशोरीको सबैभन्दा अरूचिको विषय ‘राजनीति’ रहेको देखिएको छ । अब्बल नतिजा ल्याउन सक्ने प्रतिभाशाली वर्ग नै राजनीतिमा लाग्न नचाहनुले देशको राजनीतिक भविष्य अन्धकारतर्फ लम्किरहेको प्रतीत हुन्छ ।

अपारदर्शी सहयोगको दुष्प्रभाव

मङ्गलबार, ०७ असार २०७३

सन् १९९९ मा भारतसँग व्यापार तथा पारवहन सम्झौता नवीकरण गर्न दिल्ली जान तम्तयार नेपाली प्रतिनिधि मण्डलका एक अधिकारी सिंहदरबारमा जारी तयारी बैठकमा निकै चिन्तित देखिन्थे ।

इजलास छान्ने उद्देश्य

मङ्गलबार, ०७ असार २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीले केही दिनअघि कामु प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले आफ्नो मुद्दा नहेरिदिन अनुरोधसहित सर्वाेच्च अदालतमा दायर गरेको याचिका र त्यसमा भएको कामु प्रधान न्यायाधीश कार्कीको आदेशले सञ्चार क्षेत्रमा निकै चर्चा पायो ।

नयाँ सिल्करोडमा नेपाल

मङ्गलबार, ०७ असार २०७३

चिनियाँ राष्ट्रपति सि जिन पिङले उदीयमान चिनियाँ अर्थतन्त्रलाई थप गति दिन र छिमेकी दक्षिण एसियाली मुलुकहरूलाई चिनियाँ अर्थतन्त्रसँग प्रभावकारी रूपले जोड्न ‘एक पेटी एक सडक सञ्जाल’को नीति अवलम्बन गरेका छन् । जस अनुसार चिनियाँ बजारलाई दक्षिण एसियादेखि युरेसिया क्षेत्रसम्म सबल रूपले विकास गर्ने उनको लक्ष्य छ ।

हराउँदैछ प्राध्यापकीय मर्यादा

मङ्गलबार, ०७ असार २०७३

प्राध्यापकहरुले नेपाल प्राध्यापक संघमार्फत् राष्ट्रको मर्यादाक्रममा प्राध्यापकलाई पनि समावेश गरियोस् भनेर माग राख्न थालेको वर्षौँ भइसक्यो ।

ढुकुटी टन्न, गरिब सन्न

सोमबार, ०६ असार २०७३

सरकारी ढुकुटीमा अधिक रकम थुप्रिँदा मुलुक र जनतालाई बहुअसर पर्न जान्छ। त्यसको मुख्य तथा अत्यन्तै नकारात्मक प्रभाव भनेको देशलाई कंगाल पार्नु र जनतालाई गरिबै राखिराख्नु हो। चालु आर्थिक वर्ष २०७२/७३ को बजेट करिब सवा ८ खर्बको थियो।

नयाँ शक्तिको नियति

सोमबार, ०६ असार २०७३

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल गठन भएयताका सन्दर्भ–चर्चा अझै सेलाइसकेको छैन। बरु यसको औचित्यमाथि विभिन्न कोणबाट छलफल भइरहेका छन्। १ सय ६५ भन्दा बढी दल भएको मुलुकमा एउटा दल गठनले यतिविधि तरंगित गर्नुमा अझै पनि समाजको अभीष्ट बु‰न सक्ने राजनीति आवश्यक भएको देखाउँछ।

सेयरमा यसपालि कुरो अर्कै छ!

सोमबार, ०६ असार २०७३

सेयर बजार पछिल्ला दिनमा नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको छ। समग्र बजार परिसूचक नेप्से १५ सय माथि पुगेको छ। स्टक एक्सचेन्जको शुरुआती समयमा वर्षभरि हुने कारोबार अहिले एकै दिनमा हुन थालेको छ। गत सोमबार मात्रै दुई अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर बजारप्रति यो आकर्षणका पछाडि केही कारण छन्।

नयाँ शक्ति र अर्थतन्त्र

सोमबार, ०६ असार २०७३

नारा बनाउन नेपालका कम्युनिस्ट खप्पिस छन्। नाराले मात्र देश विकास हुने भए विगत पच्चीस वर्षमा नेपालीले जति मीठा नारा संसारका कुनै देशका नागरिकले सुनेका छैनन् होला। आर्थिक विकासको नाराका साथ गठन भएको पार्टीको आर्थिक नीति भने पार्टी गठनकौ भेला र बन्द सत्रले पारित गर्न सकेन।

तमलोपाको ताप

सोमबार, ०६ असार २०७३

तमलोपाको वैचारिक अस्पष्टता चिर्र्दै परिवर्तित समय र सन्दर्भअनुकूलको व्याख्या/विश्लेषण गर्न यो महाधिवेशनले केही ठोस र वैज्ञानिक प्रस्ताव गर्नैपर्ने देखिन्छ।विधान र अवधारणापत्रअनुसार तमलोपा मध्यमार्गी लोकतान्त्रिक पार्टी हो। लोकतन्त्र तमलोपाको ढुकढुकी हो। तर, पनि तमलोपा कतिपय सवालमा स्पष्ट देखिँदैन।

सत्तासीनबाटै संविधान उल्लंघन !

आइतबार, ०५ असार २०७३

स्थानीय विकास मन्त्रालय सम्हालिरहेका कमल थापा संविधानविरोधी काम गरिरहेका छन् । अर्का उपप्रधान तथा सहकारी, गरिबी निवारणमन्त्री चित्रबहादुर केसी अन्तरिम संविधानदेखि नयाँ संविधानसम्मै सुरक्षित गरिएको संघीयता खारेजी अभियानको नेतृत्व गर्दै आएका छन् ।

स्थिानीय सरकारको महत्व

आइतबार, ०५ असार २०७३

नेपालको संविधान २०७२ मा तीन तहको सरकारको स्पष्ट व्यवस्था गरिएको छ तर यो व्यवस्थाको पृष्ठभूमिमा २०४९ सालमा भएको स्थानीय तहअन्तर्गत गाउँ विकास समिति (गाविस), नगरपालिका र जिल्ला विकास समिति (जिविस)को निर्वाचनपछि गठन भएका गाविस महासंघ, नगरपालिका संघ र जिविस महासंघका निर्वाचित पदाधिकारीको धेरै ठूलो भूमिका थियो भन्ने थोरैलाई मात्र ज्ञात होला ।

संविधानपछि पनि समस्या उस्तै

आइतबार, ०५ असार २०७३

विधान निर्माण भएर नयाँ सरकार, नयाँ राष्ट्राध्यक्ष र नयाँ सभामुख पाएको मुलुकले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान कार्यान्वयन भएको अनुभूति गर्न सकिरहेको छैन ।

विस्मृत प्रेमको पुन:स्मृति

आइतबार, ०५ असार २०७३

बाल्यकालदेखि नै मलाई स्वामी विवेकानन्दको तेज, बुद्धको शान्ति, गान्धीको सादगी, अहिंसा र त्यागले अति प्रभावित गथ्र्यो । यिनै मेरा आराध्य थिए र तिनको तस्बिर म जहाँ बसे पनि कोठामा झुण्ड्याउँथेँ । म सानो छँदा नेपालमा बुद्ध धर्म फस्टाएको थिएन । पटना इन्जिनियरिङ कलेजमा पढ्दा एकचोटि बोधगया जाने तीव्र इच्छा अनायास मभित्र पैदा भयो । बोधगया त्यहाँबाट धेरै टाढा छैन ।

भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरी

आइतबार, ०५ असार २०७३

भारतमा अंग्रेजले करिब दुई सय वर्षसम्म निरन्तर शासन चलाए । अंग्रेज लखेट्ने आन्दोलनको संगठित थालनी सन् १८५७ को सिपाही विद्रोहबाट भएको थियो । त्यसपछिका दिनमा महात्मा गान्धीको नेतृत्वमा नमक सत्याग्रहदेखि विदेशी वस्त्र बहिष्कारजस्ता आन्दोलन भए ।

दूर भए अम्बर

बुधबार, २६ जेठ २०७३

संगीतज्ञ अम्बर गुरुङ हामी सबैबाट दूर भएका छन् । उनको निधनले नेपाली गीत–संगीतका क्षेत्रमा एउटा रिक्तता महसुस हुन पुगेको छ । उनका दर्जनौँ सुमधुर सांगीतिक सृजना छन्, जसले स्रोतालाई सधैँ मन्त्रमुग्ध पार्दै आएको छ । उनी गीत, संगीत र गायनका त्रिवेणी नै थिए । उनका केही निबन्ध पनि प्रकाशित छन् भने नाटकमा समेत संगीत दिएका छन् ।

अखण्ड नेपालको मार्गचित्र

बुधबार, ०८ बैशाख २०७३

नयाँ संविधान जारी भएसँगै देशमा राष्ट्रियता र देशभक्तिको नयाँ युग सुरु भएको भनिँदैछ।