गरिब देश धनी नेता

शुक्रबार, ०१ पुष २०७३

मन्त्रिपरिषद्को निर्णयपछि बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहालसहित ३१ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएपछि मुलुकबासीहरू तरंगित भइरहेका छन्। प्रधानमन्त्री दाहालले सार्वजनिक गरेको सम्पत्ति विवरणका आधारमा सबैभन्दा 'गरिब' उनै देखिएका छन्।

देशवादको प्रसव वेदना

शुक्रबार, ०१ पुष २०७३

लाग्छ, समय स्वयं बौलाहा भएको बेला त्यस्तै प्रचलनको बिगबिगी हुने रहेछ। अनिश्चितता एकमात्र निश्चितता रहने राजनीतिक चरणको अन्त चाँडो हुने छाँटकाँट देखिँदैन।

लक्ष्मी परियारको नियति!

शुक्रबार, ०१ पुष २०७३

अब यो वा त्यो निहुँमा लामालाई उन्मुक्ति दिए वा लगभग उनकै मतियार प्रहरी इन्चार्जलाई कारबाही नगरिए कथित बोक्सी प्रथाले फेरि सामाजिक स्वीकृति पाउँछ। अनि हाम्रो समाज फेरि मध्ययुगमा फर्कन बाध्य हुन्छ।

ओलीको फिलिम

शुक्रबार, ०१ पुष २०७३

फिल्ममा खेल्ने अभिनेता धमाधम राजनीतिमा खेल्न आइरहेका छन्। भर्खरै रेखा थापा आइन्। त्यसअघि करिश्मा मानन्धर आएकी थिइन्। भुवन केसी पहिल्यै आइसकेका छन्। (खोइ यतिबेलासम्म गई पनि सकेका हुन् कि!) यसरी फिल्मका अभिनेताहरू धमाधम राजनीतिमा आइरहेकै बेला राजनीतिका एक नेता भने फिल्ममा जाने तयारी गर्दैछन्। उनी हुन्, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष कमरेड खड्ग ओली।

संविधानको राजनीति

शुक्रबार, ०१ पुष २०७३

एमाले नेतृत्वमा आन्दोलनरत दलहरुसंँग एक तिहाईभन्दा बढी रहेको र राप्रपाले संंशोधन प्रस्तावलाई समर्थन नगर्ने भनिरहेको अवस्थामा संंशोधनको प्रस्ताव प्रधान मन्त्री दाहालले सार्वजनिकरूपमा दलिल गरेझैं 'कुनै हालतमा अघि बढ्ने' भन्ने अवस्था छैन।

प्रजातन्त्रको हत्या र अन्ध राष्ट्रवाद

शुक्रबार, ०१ पुष २०७३

प्रजातन्त्रको हत्या गरेर कुनै राजा/महाराजा महान् बन्दैन। राष्ट्र र जनताभन्दा माथि कोही पनि हुँदैन। तर राजा महेन्द्रले यही गर्न नहुने कुरा गरे।रामनारायण देव

निर्वाचनमा जाऊ

बिहिबार, ३० मङि्सर २०७३

मूल मर्म मुलुकलाई संघीय ढाँचामा सञ्चालन गर्ने उद्देश्यमा करिब १५ महिनाअघि नेपालको संविधान २०७२ जारी गरियो। संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यले हस्ताक्षर गरेको उक्त संविधान जारी भएकै दिनदेखि मुलुक अशान्त छ।

खराब नीति र कालो धन

बिहिबार, ३० मङि्सर २०७३

डिमनिटाइजेसनको अर्को प्रभाव कानुनी बोलपत्रमा पर्ने निश्चित छ। यसले भारतको आर्थिक वृद्धिलाई नाक कुच्चिने गरी प्रभाव पार्नेछ। यसले भारुप्रतिको विश्वास घटाउँदै अन्य गतिलो वैदेशिक मुद्रातर्फ लगानीकर्तालाई आकर्षित गर्नेछ।

उत्तर-दक्षिणको स्वार्थ

बिहिबार, ३० मङि्सर २०७३

मध्यस्थताको भूमिका खेल्न सक्ने हैसियत तथा त्यसबाट मनग्य फाइदा लिन सक्ने अवस्थाको नेपाल राजनीतिक अकर्मण्यताका कारण छिमेकीको पोल्टामा पुग्ने र निर्देशित भएर काम गर्ने अवस्थामा पुगेको छ।

बिजोग सुरक्षा अवधारणा

बिहिबार, ३० मङि्सर २०७३

भारतीय राष्ट्रपति भ्रमणका बेला सुरक्षा निकायले नाकाबन्दी मात्र एक उपाय सोच्यो। यही कारण इतिहासमै पहिलोपटक भारतीय भिभिआइपी आए, गफ गरे, पार्टी खाए र फर्के। जनतालाई नभेटी। जनप्रेम नचाखी।

राष्ट्रवाद र देशभक्ति

बिहिबार, ३० मङि्सर २०७३

सतहमा देखिएका जातीय वा क्षेत्रीय असन्तोषलाई नयाँ राजनीतिक परिवेशमा सामाजिक न्याय र नागरिक समानता कायम हुने हिसाबले सम्बोधन गर्नुपर्थ्यो। जुन हुन नसक्दा अहिलेको समस्या सिर्जना भयो।

राष्ट्रवाद र देशभक्ति

बिहिबार, ३० मङि्सर २०७३

सतहमा देखिएका जातीय वा क्षेत्रीय असन्तोषलाई नयाँ राजनीतिक परिवेशमा सामाजिक न्याय र नागरिक समानता कायम हुने हिसाबले सम्बोधन गर्नुपर्थ्यो। जुन हुन नसक्दा अहिलेको समस्या सिर्जना भयो।

काकाकुल नियति

बुधबार, २९ मङि्सर २०७३

राजधानी काठमाडौँसँगै जोडिएको जिल्ला हो धादिङ । तर, जिल्लाको समग्र विकास, त्यहाँका कतिपय बासिन्दाको जीवनस्तर हेर्ने हो भने त्यो कुनै सुदूर भेगजत्तिकै टाढा लाग्छ ।

राजनीतिमा कलाकारको आकर्षण

बुधबार, २९ मङि्सर २०७३

अब राष्ट्रले कठोरतापूर्वक अघि बढ्ने अथवा जनमत संग्रह गर्ने लोकतान्त्रिक निर्णय गर्ने अवस्था आएको छ । के सरकार यसमा तयार छ ?

हात्ती मिलनको परिणाम

बुधबार, २९ मङि्सर २०७३

सत्तासीन कङ्ग्रेस नेता नै विरोधमा, माओवादी नेता पनि विरोधमा, राप्रपासमेत विरोधमा । अनि जसका लागि भनिएको हो ऊ पनि विरोधमा । प्रतिपक्ष त नामैले पनि विरोधी हुने भइहाल्यो । त्यसैले संशोधन प्रस्ताव भ्रुण हत्याका लागि योग्य छ ।

बालबालिकाको आँखा क्यान्सर

बुधबार, २९ मङि्सर २०७३

रेटिनोब्लास्टोमा पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुुने एक प्रकारको आँखा क्यान्सर हो । यो प्रायः नवजात शिशुु तथा २ वर्षमुुनिका बालबालिकामा देखिन्छ । २० हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ ।

यी कस्ता नगरपालिका ?

बुधबार, २९ मङि्सर २०७३

यहाँको सरकारले काठमाडौंका दुर्गम र विकट ठाउँहरूलाई पनि नगरपालिका घोषित गरेर ‘नगर’ को प्रचलित परिभाषालाई चुनौती दिएको छ ।

कलेजाका दुई टुक्रा

बुधबार, २९ मङि्सर २०७३

सानो छँदा सानुमैया आफ्नो भागको रोटी टुक्र्याएर भाइलाई दिन्थिन् । तिनै दिदीले यसै साता जीवनमरणको दोसाँधमा रहेका भाइ बलरामलाई कलेजो टुक्राएर नयाँ जीवन दिइन् ।

जलविद्युतमा 'भुटानीकरण'

मङ्गलबार, २८ मङि्सर २०७३

भारतले हालै जारी गरेको 'अन्तरदेशीय विद्युत व्यापार निर्देशिका' का कारण नेपालको जलविद्युतमा भारतले 'भुटानीकरण' को योजना अघि सारेको देखिन्छ। जसरी भुटानको जलविद्युत विकासमा भारतको एकछत्र राज छ, त्यस्तै सम्पूर्ण लगानी भारत सरकार तथा भारतीय कम्पनीको मात्र हुने र तेस्रो मुलुकलाई नेपालको जलविद्युत विकासमा रोक लगाउने नियतको उक्त निर्देशिकाले नेपालको विकास अवरुद्ध हुने स्पष्ट छ।

राजनीतिक निकास

मङ्गलबार, २८ मङि्सर २०७३

तीनवटा चुनाव प्रयोजनका लागि राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्छ जसमा कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी मोर्चा र राप्रपा सबै अटाउन सकून्। यसरी हुने निर्वाचनबाट संविधान कार्यान्वयन अगाडि बढ्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।