के तपाईको स्मार्टफोन तात्छ ?

के तपाईको स्मार्टफोन तात्छ ?

मङ्गलबार, ०७ बैशाख २०७३

कुनै कुनै स्मार्टफोन धेरै समय चार्जमा राख्यो भने तात्ने गर्छन्। आम रुपमा यसो नहुने गरे पनि पुराना स्मार्टफोनमा यस्तो समस्या देखिने गर्छ। धेरै डाटा प्रयोग गर्दा पनि स्मार्टफोनमा यो समस्या आउने गर्छ।

एप्पलले ५.८ इञ्चको आइफोन ल्याउने

एप्पलले ५.८ इञ्चको आइफोन ल्याउने

मङ्गलबार, ०७ बैशाख २०७३

आइफोन विश्वभरि नै विक्री हुने महत्वपूर्ण अमेरिकी स्मार्टफोन मानिन्छ। एप्पलको यो स्मार्टफोन प्रत्येक वर्ष सार्वजनिक हुनुभन्दा पहिले विभिन्न किसिमका अनौपचारिक खबहरु आउँछन्। कतिपय ती सत्य हुन्छन् तर आधिकारिक भने हुँदैनन्। यस्तै एउटा खबर डिजिट टाइम्सले हालै सार्वजनिक गरेको छ।

स्याउमीको एमआई नेपाली बजारमा

स्याउमीको एमआई नेपाली बजारमा

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं- बजारमा नयाँ नयाँ ब्रान्ड भित्रने क्रममा पछिल्लो समय चीनको प्रख्यात ब्रान्ड स्याउमी नेपाल आएको छ। नेपालमा पहिलोपटक औपचारिक रुपमा स्याउमी कम्पनीले आफ्नो मोबाइल 'एमआई' सार्वजनिक गर्दै बिक्री वितरण सुरु गरेको छ।

सेल्फी खिच्ने नयाँ प्रविधि

सेल्फी खिच्ने नयाँ प्रविधि

आइतबार, २१ चैत २०७२

सुरु–सुरुमा मानिसहरू क्यामेराबाट मात्र सेल्फी लिन्थे, पछि सेल्फी स्टिक आयो । अब त जुत्ता, चम्चा, औंठी र काइँयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।