कामिनीको कर्म

कामिनीको कर्म

शनिबार, २२ असोज २०७३

काठमाडौं उपत्यकाका काँठ तथा अग्ला टाकुरामा पुसको चिसो फिँजिएको थियो। २०१८ सालको यो चिसोमा भुवनबहादुर प्रधानको घर भने उमंगको रापले न्यानो भएको थियो। न्यानो उज्यालोमा चमक थपेकी थिइन्, कामिनी प्रधानले। त्यहीं उज्यालो दियो समयान्तरमा प्राविधिक क्षेत्र हाँक्ने नेतृत्व बनेर उभियो, कामिनी राजभण्डारीको रूपमा।

७ पैसामै टेलिकमकाे १ एमबी डाटा, थ्रिजी सेवा देशव्यापी

७ पैसामै टेलिकमकाे १ एमबी डाटा, थ्रिजी सेवा देशव्यापी

शुक्रबार, २१ असोज २०७३

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको थ्रिजी सेवा ९ वर्षपछि देशव्यापी रुपमा विस्तार गरिएको छ । २०६४ सालमा सुरु गरिएको थ्रिजी सेवा डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा सञ्चालन गरेसँगै जिएसएम प्रविधिको थ्रिजी सेवा ७५ वटै जिल्लामा पुगेको हो ।

गुगलको पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक

गुगलको पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक

बुधबार, १९ असोज २०७३

गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ।

फेसबुक मेसेन्जरमा भिडियो र ग्राफिक्स पठाउने सुविधा थपिँदै

फेसबुक मेसेन्जरमा भिडियो र ग्राफिक्स पठाउने सुविधा थपिँदै

आइतबार, १६ असोज २०७३

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने तयारी गरेको छ। स्न्याप च्याटले अमेरिकी युवा माझ बलियो पकड जमाएपछि फेसबुकले उसका फिचरहरुलाई आफ्नो म्यासेन्जरमा समावेश गर्ने तयारी गरेको हो।

तीन व्यक्ति प्रजनन् प्रविधिबाट जन्मियो  पहिलो शिशु

तीन व्यक्ति प्रजनन् प्रविधिबाट जन्मियो पहिलो शिशु

शनिबार, १५ असोज २०७३

विश्वमै पहिलो पल्ट तीन व्यक्ति प्रजनन् प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन्। न्यु साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले ३ जना मानिसको डिएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन्।

एनसेलको 'दोब्बर पैसा ब्याक' अफर

एनसेलको 'दोब्बर पैसा ब्याक' अफर

बिहिबार, १३ असोज २०७३

एनसेलले चाडपर्वको अवसरमा 'दोब्बर पैसा ब्याक' योजना ल्याएको छ। एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन चलाएको निश्चित रकम प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर बोनस ब्यालेन्सस्वरुप फिर्ता पाउने एनसेलले जनाएको छ।

सामाजिक संजाल ट्विटर बिक्रीमा

सामाजिक संजाल ट्विटर बिक्रीमा

सोमबार, १० असोज २०७३

विश्वको चर्तित सामाजिक संजाल ट्विटर बिक्री हुने भएको छ। केही वर्षयता प्रयोगकर्ताको घट्दो रुची तथा लोकप्रियता र विश्लेषकहरुको आलोचनापछि अन्ततः ट्विटर बिक्री हुने भएको हो। यसकालागि आफू विभिन्न कम्पनीसँग निरन्तर संवादमा रहेको कम्पनीले जनाएको छ।

अब चश्माबाटै भिडियो रेकर्डिङ

अब चश्माबाटै भिडियो रेकर्डिङ

आइतबार, ०९ असोज २०७३

चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट क्यामराको रुपमा स्मार्ट चश्मा सार्वजनिक गर्ने बताएको छ। कम्पनीले उक्त स्मार्ट चश्माको नाम स्पेक्टेकल्स राखेको र यसको प्रयोग गरी प्रयोगकर्ताले ३० सेकेण्डसम्मको भिडियो रेकर्ड गर्न सकिने जनाएको छ।

पोर्नले पार्ला बित्यास !

पोर्नले पार्ला बित्यास !

आइतबार, ०९ असोज २०७३

अनलाइनमा पोर्न भिडियो हेर्ने गर्नुभएको छ ? तपाईंलाई लाग्ला– स्मार्टफोनमा पोर्न हेर्दा गोपनीयता भंग हुँदैन । यस्तो सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । विश्वमा हरेक दिन अर्बौं मान्छे इन्टरनेटको पहुँचमा हुन्छन् । सजिलो पहुँचकै कारण मानिसहरू पोर्नको लतमा फस्दै गएका छन् । आफ्नो स्मार्टफोनमा के हेरेँ भन्ने कुरा कसैलाई जानकारी हुँदैन भन्ने हामीलाई लाग्छ । त्यसैले हामी स्मार्टफोनमा पोर्न भिडियो हेर्न पुग्ने गर्छौं । जुन हाम्रा लागि खतराको संकेत रहेको विज्ञहरूको बुझाइ छ ।

याहुका ५० करोड प्रयोगकर्ताको इमेल विवरण चोरिएको खुलासा

याहुका ५० करोड प्रयोगकर्ताको इमेल विवरण चोरिएको खुलासा

शुक्रबार, ०७ असोज २०७३

अमेरिकी कम्पनी याहुले आफ्ना ५० करोड प्रयोगकर्ताको इमेल विवरण चोरिएको खुलासा गरेको छ।

गुगलले ल्यायो एलो एप

गुगलले ल्यायो एलो एप

बिहिबार, ०६ असोज २०७३

गुगलले आफ्नो नयाँ फिचरका रुपमा एलो एप सार्वजनिक गरेको छ । गुगलले सार्वजनिक गरेको एलो एप ह्वाटस्एप जस्तै हुने र प्रयोगकर्ताले आफ्नो फोनमा भएको फोन नम्बरको प्रयोग गरी साथी खोज्न तथा उनीहरुसँग कुरा गर्न सक्ने जनाएको छ ।

ट्विटरले फोटो, भिडियो अपलोडमा अक्षर गणना नगर्ने बनायो

ट्विटरले फोटो, भिडियो अपलोडमा अक्षर गणना नगर्ने बनायो

मङ्गलबार, ०४ असोज २०७३

सामाजिक सञ्जाल ट्विटरले मंगलबारदेखि १४० अक्षरको सीमितता खुकुलो पारेको छ। अबदेखि फोटो, भिडियो, पोल, जीफ (ग्राफिक इन्टरचेञ्ज फोरम्याट) फायल अपलोड गर्दा ट्विटरले क्यारेक्टर गणना गर्ने छैन। १४० अक्षर सबै लेख्न पाइनेछ।

आफ्ना सन्तानको तस्बीर फेसबुकमा शेयर गर्दै हुनुहुन्छ? सावधान जेल जानुपर्ला !

आफ्ना सन्तानको तस्बीर फेसबुकमा शेयर गर्दै हुनुहुन्छ? सावधान जेल जानुपर्ला !

मङ्गलबार, ०४ असोज २०७३

एक आमा बुवालाई आफ्नी छोरीको बच्चाको फोटो फेसबुकमा पोष्ट गर्दा निकै महंगो सावित भएको छ। अष्ट्रेलियाकी एक १८ वर्षीया किशोरीले आफ्नो बच्चाको फोटो आमा बुवाले फेसबुकमा पोष्ट गरेको भन्दै मुद्दा दर्ता गराएकी छन्।

'मेजुका स्मार्टफोन रिजनेबल र प्रविधियुक्त'

'मेजुका स्मार्टफोन रिजनेबल र प्रविधियुक्त'

मङ्गलबार, ०४ असोज २०७३

दुईवटा स्मार्टफोन सार्वजनिक गर्दै चीनको विश्व चर्चित कम्पनी मेजु टेक्नोलोजी नेपालमा प्रवेश गरेको छ। युवी क्युटी प्रालिलाई नेपालको आधिकारिक बिक्रेता बनाउँदै कम्पनीले सोमबार आफ्ना स्मार्टफोन सार्वजनिक गरेको हो।

स्मार्टफोनपछि ल्यापटप र डेस्कटपमापनि फेसबुक लाइभ फिचर

स्मार्टफोनपछि ल्यापटप र डेस्कटपमापनि फेसबुक लाइभ फिचर

सोमबार, ०३ असोज २०७३

विश्वप्रसिद्ध सामाजिक संजाल फेसबुकले ल्यापटप र डेस्कटपमा पनि फेसबुक लाइभ फिचर ल्याउने भएको छ। फेसबुकले एक विज्ञप्ति जारी गर्दै हालसम्म एप्पल र एन्ड्रोइड स्माटएफोनमा मात्र उपलब्ध रहेको फेसबुक लाइभ फिचर ल्यापटप र डेस्कटपमासमेत सुरु गर्न लागेको जनाएको छ।

वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट

वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट

सोमबार, ०३ असोज २०७३

वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ। कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ।

आयो एप्पलको आईओएस १०, यस्ता छन् फिचर

आयो एप्पलको आईओएस १०, यस्ता छन् फिचर

शनिबार, ०१ असोज २०७३

एप्पलले आइफोन, आइप्याड र आइपोडको लागि आईओएसको नयाँ संस्करण ‘आईओएस १०’ मंगलवार सार्वजनिक गरेको छ। गत जुनमा आयोजित विश्व डेभलपर कन्फ्रेन्समा एप्पलले आफ्नो आगामी आईओएस नयाँ फिचरसहित आउने जानकारी गराएको थियो। एप्पलका कार्यकारी प्रमुख टिम कुकले आईओएस १० अहिलेसम्मकै सर्वाधिक परिष्कृत मोबाइल अपरेटिङ सिस्टम हुने दाबी गरेका छन्।

फेसबुकको लाइभ भिडियोले तनाव दियो? यसो गर्नुहोस्

फेसबुकको लाइभ भिडियोले तनाव दियो? यसो गर्नुहोस्

शुक्रबार, ३१ भदौ २०७३

विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ भिडियो स्ट्रिमिङ सेवा केही समयअघि सुरु गरेको हो। यो सेवा नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध भइसकेको छ। तर यसको अनावश्यक प्रयोगले फेसबुक प्रयोगकर्ताहरू दिक्क मान्न थालेका छन्।

आइफोन सेभेन प्लस र जेट ब्ल्याक उपभोक्ताले तत्कालै नपाउने

आइफोन सेभेन प्लस र जेट ब्ल्याक उपभोक्ताले तत्कालै नपाउने

बिहिबार, ३० भदौ २०७३

एप्पलले गत हप्ता सार्वजनिक गरेको आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लसको सेप्टेम्बर १६ बाट बिक्री सुरु गर्ने बताएको थियो। सार्वजनीक रुपमा बिक्री वितरण सुरु गर्नु एक दिन अगाडि एप्पलले आइफोन सेभेन प्लस र आइफोन सेभेन जेट ब्ल्याकको स्टक सकिएको जनाएको छ।

आइफोन सेभेनले किन हटायो हेडफोन ज्याक ?

आइफोन सेभेनले किन हटायो हेडफोन ज्याक ?

बुधबार, २९ भदौ २०७३

एप्पलले हेडफोन ज्याक विना नै हालेै आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ। यदि प्रयोगकर्ताले यसमा गीत सुन्न चहेमा वायरलेस हेडफोन अथवा मोवाइल चार्जका लागि प्रयोग हुने पर्टमा लाइटेनिङ आधारित हेडफोन प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

Ncell Footer Ad