भारतीय चन्द्रयान–२ सम्पर्कविहीन,  निरास नहुन मोदीकाे आग्रह

भारतीय चन्द्रयान–२ सम्पर्कविहीन, निरास नहुन मोदीकाे आग्रह

विक्रमको सम्पर्क विच्छेदले भारतीय वैज्ञानिकहरुमा चिन्ता थपेको छ। भारतले पहिलो पटक २००८ मा पठाएको चन्द्रयान १ ले चन्द्रमाको बाहिरी सतहमा...

वर्ल्ड फ्रेन्डसिप डेः साथीकै कारण बनेको थियोे एप्पल र फेसबुक

वर्ल्ड फ्रेन्डसिप डेः साथीकै कारण बनेको थियोे एप्पल र फेसबुक

सारा विश्वले ‘फ्रेन्डसिप डे’ मनाइरहेका बेला तीन वटा कम्पनी, जसले मानव जगतमा ठूलो योगदान दियो। ती कम्पनीको सफलतामा साथीहरुको कथा...

नेपालको स्याटलाइटले खिचेको फोटो सार्वजनिक

नेपालको स्याटलाइटले खिचेको फोटो सार्वजनिक

नेपालको पहिलो भू–उपग्रह(स्याटलाइट) नेपाली स्याट १ ले खिचेको आधा दर्जन फोटोमध्ये चार फोटो सार्वजनिक भएको छ। असार २ गतेदेखि पृथ्वीको...

मान्छेले चन्द्रमामा पनि फाेहाेर गर्न छाडेनन्,  धेरै अमेरिकाले गरेको खुलासा

मान्छेले चन्द्रमामा पनि फाेहाेर गर्न छाडेनन्, धेरै अमेरिकाले गरेको खुलासा

पृथ्वीमा सायद यस्तो कुनै ठाउँ छ होला जहाँ मान्छेले आफ्नो दुर्गन्ध नछोडेको होस्। मान्छेले चन्द्रमालाई समेत दुर्गन्ध फैलाउनबाट पछि हटेनन्।...

चन्द्रयान–२ः नासाकाे ट्वीटले तातेकाे  भारतीय सामाजिक सञ्जाल

चन्द्रयान–२ः नासाकाे ट्वीटले तातेकाे भारतीय सामाजिक सञ्जाल

बुधबार, ०८ साउन २०७६

भारतीय अन्तरीक्ष संगठन (इसराे) को दोस्रो मून मिसन चन्द्रयान–२ सोमबार सफलतापूर्वक प्रक्षेपण गरेको छ। सो यान प्रक्षेपणका लागि यसअघि १५ जुलाईमा पनि प्रयास गरिएको थियो। तर, प्रक्षेपणको समयमा प्राविधिक गडबडीका कारण असफल भएको थियो।

नेपालकाे स्याटलाइटले पृथ्वीको परिक्रमा गर्ने

नेपालकाे स्याटलाइटले पृथ्वीको परिक्रमा गर्ने

सोमबार, २७ जेठ २०७६

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो।

डिजिटल ग्याङ्स्टरसँगको लडाइँ

डिजिटल ग्याङ्स्टरसँगको लडाइँ

आइतबार, १९ जेठ २०७६

सामाजिक सञ्जाल, लक्षित विज्ञापन, युट्युब, कयौँ एपहरुले तपाईंको ध्यानभङ्ग गरेर पैसा कमाउन पोख्त भइसकेका छन्।

कमाउने बाटाेकाे खाेजी

कमाउने बाटाेकाे खाेजी

आइतबार, १९ जेठ २०७६

आम्दानीमा यत्ति धेरै फरक किन त? विज्ञहरु भन्छन्, अहिले टिकटक नयाँ प्लेटफर्म हो। नयाँपनका कारण अहिले लगानीकर्ताहरुले यसका स्टारहरुलाई विश्वास गरिहाल्ने वातावरण बनिसकेको छैन।

विमानस्थलको सुरक्षा रोबोटले गर्ने

विमानस्थलको सुरक्षा रोबोटले गर्ने

बिहिबार, १६ जेठ २०७६

जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ। जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ।

अप्टिकल फाइवरको नेटवर्क विछ्याउन सुरु

अप्टिकल फाइवरको नेटवर्क विछ्याउन सुरु

सोमबार, ०६ जेठ २०७६

नेपाल सरकारले मध्यपहाडी लोकमार्गको पाचथरको चिवाभन्ज्याङदेखि धादिङ आरुघाटसम्म अप्टिकल फाइवर विच्छाउन सुरु गरेको छ।

भारतमा 'टीकटक' माथिको प्रतिबन्ध फुकुवा

भारतमा 'टीकटक' माथिको प्रतिबन्ध फुकुवा

बिहिबार, १२ बैशाख २०७६

भारतमा टीकटकमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ।

नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो ‘नेपालीस्याट-१’ भू-उपग्रह

बिहिबार, ०५ बैशाख २०७६

नेपालको पहिलो नेपाली स्याट १ नामक भू-उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ।

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

शुक्रबार, २२ चैत २०७५

आउँदो वैशाख १० र ११ गते राष्ट्रिय युवा-वैज्ञानिक सम्मेलन हुने भएको छ। देशभरका युवा वैज्ञानिको पहिचान गर्न यो सम्मेलन आयोजना गरिएको हो।

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

बिहिबार, २१ चैत २०७५

भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।

मोबाइलबाटै वडा नियाल्छन् मेयर

मोबाइलबाटै वडा नियाल्छन् मेयर

आइतबार, १० चैत २०७५

इलाम नगरपालिका वडा नम्बर ७ कार्यालयकी एक कर्मचारी महिला सेवाग्राहीको काम गर्दैछिन्। वडा नम्बर कार्यालयमा सेवाग्राहीको भीड अलि धेरै देखिन्छ। वडा नम्बर १२ कार्यालयका कुर्सी खाली देखिन्छन् तर कर्मचारी त्यहीं ओहोर–दोहोर गरिरहेका छन्।

ओप्पोको पहिलो फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण

ओप्पोको पहिलो फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण

शुक्रबार, ०८ चैत २०७५

ओप्पोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन इन्टरनेसनल इन्कद्वारा आयोजित फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण भएको कम्पनीले घोषणा गरेको छ।

चिनियाँ सञ्जालमा नेपाल प्रवर्द्धन

चिनियाँ सञ्जालमा नेपाल प्रवर्द्धन

शुक्रबार, ०८ चैत २०७५

चीनमा फेसबुक, ट्विटर, युट्युब र गुगलमाथि प्रतिबन्ध लगाइएको छ। यिनको समकक्षमा चीनले आफ्नै मौलिक सामाजिक सञ्जाल प्रयोगमा ल्याएको छ। फेसबुकको सट्टा विच्याट, ट्विटरको सट्टा विइपो, युट्युबको सट्टा यौखु र गुगल सर्च इन्जिनको सट्टा पाइतु प्रयोगमा ल्याइएको छ। यी सामाजिक सञ्जालमध्ये चीनमा सबैभन्दा धेरै लोकप्रिय विच्याट हो। स्मार्टफोन बोक्ने सबै चिनियाँले विच्याट चलाउँछन्। चीनमा बस्ने विदेशीले पनि विच्याट चलाउँछन्। केही दिन चीनमा घुम्न आउने पर्यटकले पनि विच्याट नै चलाउनुपर्ने बाध्यता छ।

एक मिनेटमा के हुन्छ ?

एक मिनेटमा के हुन्छ ?

मङ्गलबार, २८ फागुन २०७५

एक मिनेटमा विश्वमा के के हुन सक्छ? विश्वमा डिजिटलाइज भएसँगै अधिकाशं मानिस वर्ड वाइड बेभमार्फत विश्वसँगै एकाकार भई रहेका छन् यो क्रममा विश्वभरका मानिसले एक मिनेटमा डिजिटल माध्यमा के के गर्छन् भन्ने कुरा हामीलाई थाहा नहुन पनि सक्छ।

फेसबुक–ट्वीटरले तपाईंबारे के–के थाहा पाउँछन् ?

फेसबुक–ट्वीटरले तपाईंबारे के–के थाहा पाउँछन् ?

मङ्गलबार, २८ फागुन २०७५

इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल, सर्फिङ साइट तथा एप्स चलाउँदा तपाईंले थाहै नपाई आफूबारेका सूचना दिनुभएको हुन्छ। के कहिल्यै सोच्नुभएको छ, तपाईंबारे ठूला डिजिटल प्राविधिक कम्पनीले केके थाहा पाइरहेका हुन्छन् ?

वैशाखमा नेपालकाे पहिलाे भूउपग्रह प्रक्षेपण गरिने

वैशाखमा नेपालकाे पहिलाे भूउपग्रह प्रक्षेपण गरिने

सोमबार, २० फागुन २०७५

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad