अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई...

एस्ट्रोनोमी ओलम्पियडका लागि लोगो प्रतियोगिता

एस्ट्रोनोमी ओलम्पियडका लागि लोगो प्रतियोगिता

छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियडका लागि लोगो प्रतियोगिता आयोजना गरिएको छ। उत्कृष्ट लोगोलाई छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियड २०१९ को औपचारिक लोगो...

विज्ञान सम्मेलनमा दर्शनका कुरा : पानी कहाँबाट आयो ?

विज्ञान सम्मेलनमा दर्शनका कुरा : पानी कहाँबाट आयो ?

युवा वैज्ञानिक सम्मेलनका सहभागिहरुले विज्ञान र दर्शनलाई सरलीकृत गर्नु पर्ने बताएका छन्। ‘विज्ञान र दर्शन’ विषयक छलफलमा बोल्दै नाष्टका बैज्ञानिक...

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला? ...

बैंकिङ क्षेत्रमा विद्युतीय हस्ताक्षरलार्इ तीव्रता दिइने

बैंकिङ क्षेत्रमा विद्युतीय हस्ताक्षरलार्इ तीव्रता दिइने

शनिबार, १७ कार्तिक २०७५

विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ ।

नेपाल आइजिएफ शुक्रवारदेखि

नेपाल आइजिएफ शुक्रवारदेखि

बिहिबार, १५ कार्तिक २०७५

इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षीय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ। सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ।

सोनीको आम्दानी दोब्बरले बढ्यो

सोनीको आम्दानी दोब्बरले बढ्यो

मङ्गलबार, १३ कार्तिक २०७५

विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ। गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ। यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो।

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

बिहिबार, ०१ कार्तिक २०७५

अध्ययन–अनुसन्धानको सिलसिलामा काठमाडौं आएका  फ्रान्सका भौतिकशास्त्री प्रा.डा. जिन मार्क सेइटरले केही समयअघि एक कार्यक्रममा यी अनुभव सुनाए । युनिभर्सिटी अफ  रोयन, फ्रान्समा अध्यापन तथा अनुसन्धानमा वर्षौ खर्चिएका उनको प्रस्तुति सरस र रमाइलो थियो।

दशैंमा कसरी खिच्ने उत्कृष्ट सेल्फी? (भिडियाे)

सोमबार, २९ असोज २०७५

युवापुस्तामाझ सेल्फी निकै लोकप्रिय छ।

केही समय विश्वकै इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने

केही समय विश्वकै इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने

शुक्रबार, २६ असोज २०७५

अघिल्लो केही घण्टा विश्वको इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने भएको छ।

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई

बुधबार, १७ असोज २०७५

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सले वैज्ञानिकहरु फ्रान्सिस एच आरनोल्ड, जर्ज पी स्मीथ र सर ग्रेगोरी विन्टरलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरेको हो।

प्रविधिमा जोड दिँदै रत्ननगर नगरपालिका

प्रविधिमा जोड दिँदै रत्ननगर नगरपालिका

सोमबार, १५ असोज २०७५

प्रविधि प्रयोगले जीवनयापनलाई सजिलो बनाएको छ। दैनिक गरिने काम, कारबाही र जानकारी लिनसमेत सहज हुने भएको भन्दै रत्ननगर नगरपालिकाले प्रविधि प्रयोगलाई जोड दिन थालेको छ।

जाजरकोटको शिवालय गाउँपालिकाभर फ्रि इन्टरनेट

जाजरकोटको शिवालय गाउँपालिकाभर फ्रि इन्टरनेट

शनिबार, १३ असोज २०७५

बढ्दो सूचना प्रविधिको मागसँगै शिवालय गाउँपालिका सूचना प्रविधिमैत्री बनेको छ। शिवालय गाउँपालिकाको पहलमा इन्टरनेट सेवा विस्तार गरिएको हो।

फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

बिहिबार, २१ भदौ २०७५

विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ। यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए।

सामसङ नोट– ९ प्रि बुकिङ खुला

सामसङ नोट– ९ प्रि बुकिङ खुला

शुक्रबार, ०१ भदौ २०७५

सामसङ ग्यालेक्सि नोट ९ को प्रि बुकिङ नेपालमा खुला गरिएको छ। सामसङ इलेक्ट्रोनिक्सले नोट ९ का लागि अग्रिम बुकिङ खुला गरेको हो। अगष्ट ९ तारिकबाट नोट ९ को बुकिङ न्युयोर्कबाट सुरु गरिएको हो।

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

आइतबार, २७ साउन २०७५

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।

चीन प्रवेशको तयारीमा  गुगल, प्रतिस्पर्धामा जित्ने बाइडुको दाबी

चीन प्रवेशको तयारीमा  गुगल, प्रतिस्पर्धामा जित्ने बाइडुको दाबी

मङ्गलबार, २२ साउन २०७५

अमेरिकी सर्च इन्जिन गुगल चीन प्रवेश गर्नेे चर्चा चलेसँगै चिनियाँ सर्च इन्जिन बाइडुले आफ्नो बजार अझै सशक्त बनाएर गुगललाई जितिछाड्ने दाबी गरेकाे छ ।

प्रभावकारी बन्दै यु–लर्निङ

प्रभावकारी बन्दै यु–लर्निङ

आइतबार, २० साउन २०७५

बाजेबराजुले धुलौटो कोरेर लेखपढ गर्न सिके। यतिखेर नातिपनाति पुस्ता इ–लर्निङ हुँदै यु–लर्निङ विधिबाट पढ्न लेख्न सिक्दैछन्।

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

शनिबार, १९ साउन २०७५

नेपाली युवा विद्यार्थी आफुले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन्। आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन्।

पुल्चाेक कलेजले अन्तर्राष्ट्रिय राेबाेट प्रतियाेगितामा सहभागिता जनाउने (फाेटाे फिचर)

पुल्चाेक कलेजले अन्तर्राष्ट्रिय राेबाेट प्रतियाेगितामा सहभागिता जनाउने (फाेटाे फिचर)

शुक्रबार, १८ साउन २०७५

भियतनाममा आयोजना हुने एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता ( एबीयु रोबोकन) मा नेपालको पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।