सहवासको बेला किन चुम्बन गर्न मन लाग्छ ?

सहवासको बेला किन चुम्बन गर्न मन लाग्छ ?

बिहिबार, २३ असार २०७३

म २५ वर्षीया विवाहित महिला हुँ । हाम्रो विवाह भएको एक वर्ष भयो । श्रीमान्ले सहवासका बेला ओठ, जिब्रो तथा शरिरका विभिन्न भागमा चुम्बन गर्नुहुन्छ । ओठ निकै बेर चुस्नुहुन्छ । चुम्बनमा बढी नै समय बिताउनुहुन्छ । उहाँले किन यसो गर्नुभएको होला ?

याैन इच्छा नहुँदा के गर्ने ?

याैन इच्छा नहुँदा के गर्ने ?

बिहिबार, १६ असार २०७३

म २५ वर्षीया विवाहित महिला हुँ । मेरो पाँच वर्षको बच्चा छ । मलाई अहिले यौन सम्पर्कमा खासै रुचि हुँदैन । श्रीमान् यौन सम्पर्कका लागि आग्रह गर्नुहुन्छ तर मलाई मन लाग्दैन । मलाई किन यसो भएको होला ? यही कारण कतै घरबार बिग्रेला कि भन्ने डर लागिरहेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ? पी

प्रौढ अवस्थाका यौन जटिलता के–के हुन् ?

प्रौढ अवस्थाका यौन जटिलता के–के हुन् ?

सोमबार, १३ असार २०७३

पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्– मानसिक, शारीरिक अनि मनोशारीरिक । प्रौढ अवस्था यस्तो उमेर हो जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ । पुरुषभन्दा महिनावारी बन्द हुने बेलाका महिलाहरूको यो उमेर बढी संवेदनशील हुन्छ ।

चियाले मस्तिष्क शक्ति

चियाले मस्तिष्क शक्ति

सोमबार, ०६ असार २०७३

हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ। स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।

बुढेसकालमा याैन सन्तुष्टि कसरी लिने ?

बुढेसकालमा याैन सन्तुष्टि कसरी लिने ?

आइतबार, ०५ असार २०७३

उमेर ढल्किँदै गएपछि पुरुषहरूलाई प्रोस्टेटको समस्याले दुःख दिन्छ । प्रोस्टेट ग्रन्थि, मुत्र थैलीको मुनि हुन्छ र यसले पिसाब बग्ने नलीलाई छोपेर राखेको हुन्छ । प्रोस्टेटमा समस्या देखियो भने सुरुमा पिसाब फेर्दा असजिलो हुँदै जान्छ ।

महिनावारीकाे बेला याैन सम्पर्क गर्दा के हुन्छ ?

महिनावारीकाे बेला याैन सम्पर्क गर्दा के हुन्छ ?

शनिबार, ०४ असार २०७३

महिनावारीको बेला याैन सम्पर्क गर्दा के हुन्छ ? महिनावारीको बेलामा सम्पर्क गर्न हुन्छ कि हुँदैन ? गरेमा के हुन्छ ? महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ ।

बेलैमा उपचार गरे निको हुन्छ कुष्ठरोग

बेलैमा उपचार गरे निको हुन्छ कुष्ठरोग

मङ्गलबार, २१ बैशाख २०७३

काठमाडौं- ललितपुर, लेलेकी ५० वर्षीया मन्जु शाहीलाई ७ वर्षमै कुष्ठरोगले छोयो। सुरुमा शरीरमा सामान्य दाग देखिने र चिलाउने समस्या देखिए तर उनी समयमै अस्पताल गइनन्। उल्टै धामी झाँक्री र जडीबुटीको भर परिन्।

मिठो निद्रा कसरी?

मिठो निद्रा कसरी?

मङ्गलबार, २१ बैशाख २०७३

गहिरो निद्रा सबै प्राणीको लागि आवश्यक तत्व हो। मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्।

मधुमेहको जोखिम बढ्दो

मधुमेहको जोखिम बढ्दो

मङ्गलबार, २१ बैशाख २०७३

काठमाडौं- सुस्वादु खानकी र ऐयासी जीवनशैलीका कारण नेपालमा मधुमेहको जोखिम बढ्दै गएको चिकित्सकले -औंल्याएका छन्। विभिन्न स्तरमा भएका अध्ययन र वरिष्ठ चिकित्सकहरुको क्लिनिकल अभ्यास अनुभवका आधारमा नेपालमा मोटोपन मधुमेहको प्रमुख कारण भएको उल्लेख गरेका छन्।

तातो पानी पिउनुका फाइदा

तातो पानी पिउनुका फाइदा

मङ्गलबार, २१ बैशाख २०७३

थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ। लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ।

अँगालो हालेर सुतेबापत

अँगालो हालेर सुतेबापत

बुधबार, २४ चैत २०७२

अमेरिकाको न्युयोर्क सहरकी ३२ वर्षीया ज्याकी स्यामुअलले ‘प्रोफेसनल कड्लर’ (व्यवसायिक रूपमा अँगालो हालेर सुत्ने पेसा) अपनाएकी छिन् ।

Ncell Footer Ad